मृत अवस्थामा फेला
बाँके, १२ फागुन बैजनाथ गाउँपालिका-५ स्थित सगरमाथा सिमेन्ट फ्याक्ट्री नजिकैको सडक छेउमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ✍🏻✍🏻 नेपाल प्रहरी प्रधान...


