सुरक्षा/अपराध

जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

तनहुँ, १७ फागुन   ​ब्यास नगरपालिका-४ सिमलटार बस्ने ४१ वर्षीय कृष्ण बहादुर क्षेत्रीको घरमा जुवातास खेलिरहेको अवस्थामा कृष्ण बहादुर समेत ८ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनीहरूलाई ३६ हजार ३ सय १० नेपाली रूपैयाँ, २ हजार २ सय ५० भारतीय रूपैयाँ र २ सय १३ पत्ती…

प्रथम आइजिपि स्कुल लेवल नेश्‍नल तेक्वान्डो च्याम्पियनसिप शुरू

प्रथम आइजिपि स्कुल लेवल नेश्‍नल तेक्वान्डो च्याम्पियनसिप शुरू

काठमाडौं, १६ फागुन   ​नेपाल पुलिस स्कुल सामाखुसीको आयोजनामासंचालन हुने प्रथम आइजिपि स्कुल लेवल नेश्‍नल तेक्वान्डो च्याम्पियनसिप-२०८१ शुक्रबारबाट शुरू भएको छ । ​शनिबार सम्पन्न हुने उक्त प्रतियोगितामा नेपाल पुलिस स्कुल सामाखुसी, नेपाल पुलिस स्कुल काभ्रे, नेपाल पुलिस स्कुल धरान, सशस्त्र प्रहरी स्कुल कीर्तिपुर लगायत ४७ वटा विद्यालय/डोजाङका करिब ६ सय जना तेक्वान्डोखेलाडीहरूको सहभागीता रहेको छ…

  • आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

    आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

    काठमाडौं, १६ फागुन काठमाडौं महानगरपालिका-७ चावहिल चोक नजिकै रामेछाप मन्थली नगरपालिका घर भई काठमाडौं पेप्सिकोला बस्ने ३२ वर्षीय राजिब गिरीको थकाली भान्सा घरमा विद्युत सर्ट भई शुक्रबार बिहान आगलागी हुँदा करिब २२ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ...

  • मृत अवस्थामा फेला

    मृत अवस्थामा फेला

    काठमाडौं, १६ फागुन कास्की, पोखरा महानगरपालिका-१८ सराङकोट डेरा गरी बस्ने सिन्धुली घर भएका ४७ वर्षीय चित्र बहादुर गुरूङ आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका छन् । काभ्रे, बनेपा नगरपालिका-८ बनेपा नगरपालिका भवन अगाडि रहेको होटल भ्यु एण्ड पाहुना घरको...

  • छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु

    छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु

    काठमाडौं, १६ फागुन काठमाडौं महानगरपालिका-११ स्थित सडकमा बानेश्वेरबाट माईतिघर मण्डलातर्फ जाँदै गरेको बा.प्र.०६-००१प ८५१५ नम्बरको स्कुटर अनियन्त्रित भई शुक्रबार बिहान दुर्घटना हुँदा स्कुटरमा सवार चितवन भरतपुर महानगरपालिका-११ घर भई काठमाडौं तार्केश्वर नगरपालिका-५ गोलढुंगा बस्ने २० वर्षीया सञ्जिता महत्तोको मृत्यु भएको...

  • जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

    जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

    नुवाकोट, १६ फागुन   ​लिखु गाउँपालिका-४ चौघडा बस्ने ३९ वर्षीया सरस्वती भट्टराईको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका-४ बस्ने ५७ वर्षीय राजाराम थपलिया समेत १२ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले उनीहरूलाई...

  • जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

    जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

    बझाङ, १६ फागुन   १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा जयपृथ्वी नगरपालिका-१० चैनपुर डेरा गरी बस्ने मष्टा गाउँपालिका-४ घर भएका २२ वर्षीय विवेक उपाध्यायलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । विवेकले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको...

  • अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ

    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ

    काठमाडौं, १६  फागुन ​कैलाली, गोदावरी नगरपालिका-१ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय १० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोदावरी नगरपालिका-१ डेरा गरीबस्ने बैतडी पुर्चौडी नगरपालिका-१० घर भएका २८...