नगद चोरी

नगद चोरी

काठमाडौं, २६ फागुन

काठमाडौं महानगरपालिका-२७ डेरा गरी बस्ने संखुवासभा खाँदबारी नगरपालिका-५ घर भएक७३ वर्षीया डोमा शेर्पाको कोठाबाट नगद १ लाखपैया सोमबार दिउँसो चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻
नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)