चोरीमा संलग्न तीन जना पक्राउ

चोरीमा संलग्न तीन जना पक्राउ

काठमाडौं, फागुन

चोरीमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महागरपालिका१३ डेरा गरी बस्ने सिन्धुपाञ्चोक मेलम्ची नगरपालिका-१३ घर भएका ५२ वर्षीय राज कुमार कार्की, धादिङ घर भएका ३३ वर्षीय फुल बहादुर तामाङ भारत बिहार घर भएका ३२ वर्षीय महोमद इमरान रहेका छन्

कीर्तिपुर नगरपालिका- ढल्पाबाट सुन तथा चाँदीका गरगहना लगायतका सामानहरफागुन १५ गते दिउँसो चोरी भएको घटनाको अनुसन्धानको क्रममा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको  हो । साथै प्रहरीले उनीहरूको साथबाट सुनको जस्तो देखिने रिङ थान, सुनको जस्तो देखिने सिक्का थान, घडी थान, चाँदीको जस्तो देखिने तिलहरी थान, चाँदीको जस्तो देखिने बाला थान, सुनको जस्तो देखिने पोते हितको तिलहरी थान, नगद हजार रूपैयाँ, मोबा थान,ल्याप्टप थान समेत बरामद गरेको छ ।                                                                                                                                                                                                      

उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट दिन म्यादथप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)