आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं, फागुन

रूपन्देही, रोहिणी गाउँपालिका-३ सेमरहवास्थित श्रीस्टील कम्पनीमा मंगलबार दिउँसो आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विरण हाल खुलेको छैन् ।

ताप्लेजुङ, सिदिङवा गाउँपालिका-६ मेहेले बस्ने ६८ वर्षीयहर्क तामाङको घरमा आगलागी हुँदा घर पुर्णरपमा जलेर करिब ६ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

ललितपुर, ललितपुर महानगरपालिका२ सानेपा करिडोरस्थित बिना पाण्डेको राज अटो ईलेक्ट्रोनिक गाडी वर्कसपमा विद्युत सर्ट भई बुधबार बिहान आगलागी हुदा वर्कसप संगै जोडिएको भुपेन्द्र रायको गाडीको बम्फर मर्मत गर्ने पसल र बिमला घिसिङको खाडादेव खाजा घरमा समेत आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विरण हाल खुलेको छैन् ।

्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻
नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)