जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ
- thantikhabar
- March 13, 2025
3K
SHARES
काठमाडौं, २८ फागुन
काठमाडौं महानरपालिका-२६ मित्रनगरस्थित रूकुम पश्चिम मुसीकोट नगरपालिका-१० घर भएका ४५ वर्षीय संजय कुमार कठायतको लाईभ ईन गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालक संजय समेत ७ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रभाग गोँगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३५ हजार रूपैयाँ र तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
✍🏻✍🏻
नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)
- खेतमा पानी तान्ने मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर ६२ वर्षीयको मृत्यु
- पहिरोले पुरिएर जाजरकोटमा चार जनाको मृत्यु
- जुवातास खेलिरहेको अवस्थामा २६ जना पक्राउ, ९ लाखभन्दा बढी नगद बरामद
- पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा हुन सक्ने, सतर्क रहन मौसमविद्को सुझाव
- आजको राशिफल — १ भदौ २०८३, सोमबार
- नयाँ पुस्ताका फोटोग्राफरका प्रेरणाका स्रोत बने वरिष्ठ फोटोग्राफर दिनेश भण्डारी, ‘मिडिया ठाँटी सम्मान–२०८३’ बाट सम्मानित
- आज देशभर मनसुनी प्रभाव : धेरै स्थानमा वर्षाको सम्भावना
- आजको पूर्ण राशिफल: २०८३ साल भदौ १ गते, सोमबार | १७ अगस्ट २०२६
- जबरजस्ती करणीको अभियोगमा बाँके र कैलालीबाट दुई जना पक्राउ
- आकर्षक तलबको प्रलोभनमा विदेश पठाइदिन्छु भन्दै ३० लाखभन्दा बढी ठगी, तीन जना पक्राउ
-
लागूऔषधसहित सात जना पक्राउ
August 11, 2026

प्रतिकृया दिनुहोस्