विभिन्न धनमाल चोरी

विभिन्न धनमाल चोरी

काठमाडौं, फागुन  

मोरङ, बुढगंगा गाउँपालिका-१ टंकी च डेरा गरी बस्ने सर्लाही कना गाउँपालिका-५ घर भएका ३० वर्षीयमोहनबाबु यादवको कोठाबाट ४ तोला बराबराको सुनकगरगहना गए राति चोरी भएको छ ।

बाँके, नेपालगंज उपमहानगरपालिका-२ बसपार्क रोड नजिकै रहेको केशव राज अधिकारीको अधिकारी इलेक्ट्रोनिक पसलबाट विभिन्न इलेक्ट्रोनिकका सामानहरू गरी करिब लाख ९४ हजार सय रूपैयाँ बराबरको धनमाल मंगलबार बिहान चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)