राजनिति

देश बनाउनेलाई हौसला, देश जलाउनेलाई NO : प्रदीप ज्ञवाली

देश बनाउनेलाई हौसला, देश जलाउनेलाई NO : प्रदीप ज्ञवाली

काठमाडौँ — नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवाली द्वारा सामाजिक सञ्जालमार्फत गरिएको ताजा अपिल अहिले विभिन्न प्लेटफर्महरूमा तीव्र गतिमा भाइरल बनेको छ।मङ्सिर २७ गते भक्तपुरको सल्लाघारीमा हुने एमालेको ११औँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई उनले जनसहभागिताले निर्णायक मोडदिनसक्ने भन्दै अपिल गरेका हुन्। फेसबुकमा उनले लेखे— “१ दिनको उपस्थितिले ख़ास अर्थ राख्छ भने किन उपस्थित नहुने? आउनुहोस्,…

विद्युत प्राधिकरणको कुकृत्य लुकाउन कुलमानले राजनीतिको सहारा लिए, निर्दलीय सरकारमा बसेर दल खोल्नु अपराध हो : प्रभु साह

विद्युत प्राधिकरणको कुकृत्य लुकाउन कुलमानले राजनीतिको सहारा लिए, निर्दलीय सरकारमा बसेर दल खोल्नु अपराध हो : प्रभु साह

सुशीला सरकार जेन–जी आन्दोलन र शहिदको भावनाविपरित चल्न थाल्यो, हत्यारालाई कारबाही गर्न ढिलाई नगरोस् : प्रभु साह ‘जाँचबुझ आयोगको म्याद गुज्रिनलाग्यो, हत्याराको बयान लिन नसक्नु सरकारको पनि असफलता हो’ : प्रभु साह सर्लाही, २० मंसिर । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले वर्तमान सुशीला कार्की नेतृत्वको सरकारले आफ्नो जग र नैतिक धरातल…

  • सरकार पिच्छेको कर आतंकले मुलुकको अर्थतन्त्र ध्वस्त : प्रभु साह

    सरकार पिच्छेको कर आतंकले मुलुकको अर्थतन्त्र ध्वस्त : प्रभु साह

    रौतहट, मंसिर - आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकार पिच्छेको कर आतंकले मुलुकको अर्थतन्त्र ध्वस्त भएको टिप्पणी गरेका छन् । कर आतंकले सर्वसधारणदेखी उधोगी, व्यापारी सबै आतंकित हुनुका साथै पीडित भएको उनले बताए । रौतहटको गौरमा आज...

  • एमाले महाधिवेशन: प्रतिनिधि सूची टुङ्गो, तयारी तीव्र, देशभरि उत्साह

    एमाले महाधिवेशन: प्रतिनिधि सूची टुङ्गो, तयारी तीव्र, देशभरि उत्साह

    काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनको तयारी तीव्र रूपमा अघि बढेको छ। पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आज महासचिव शङ्कर पोखरेलसहितका शीर्ष नेताहरूबीच महाधिवेशन व्यवस्थापन र तयारीबारे छलफल भएको छ। बैठकमा उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ,...

  • एमाले महाधिवेशन: उद्घाटनमा १० हजार स्वयंसेवक परिचालन गरिने

    एमाले महाधिवेशन: उद्घाटनमा १० हजार स्वयंसेवक परिचालन गरिने

    काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन आउँदैछ र यसको उद्घाटन सत्रमा १० हजार स्वयंसेवक परिचालन हुने भएका छन्। महाधिवेशनको उद्घाटन मङ्सिर २७ गते भक्तपुरको सल्लाघारीस्थित खुल्लाचौरमा हुने तय भएको छ भने बन्दसत्र काठमाडौँको भृकुटीमण्डपमा हुनेछ। पार्टीले गठन...