कांग्रेस सभापति पदमा गगन थापाको ऐतिहासिक घोषणा: “म उठ्छु, पार्टी नेतृत्व गर्ने जिम्मेवारी लिनेछु”
- thantikhabar
- December 4, 2025
104
SHARES
काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सभापति पदमा प्रतिस्पर्धा गर्ने औपचारिक घोषणा गरेका छन्।
पुस २६ देखि २८ गतेसम्म काठमाडौंमा आयोजना हुन लागेको कांग्रेसको १५ औँ महाधिवेशनका लागि तयारी तीव्र भइरहेको बेला थापाले आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन्।
मंसिर १५ गते केन्द्रीय समितिले महाधिवेशनको कार्यतालिका सार्वजनिक गरिसकेको थियो। यसलाई उद्धृत गर्दै महामन्त्री थापाले पत्रकारसँगको अन्तर्वार्तामा भने,
“म १५ औँ महाधिवेशनको सभापतिको उम्मेदवार हुँ। मलाई विश्वास छ, नेपाली कांग्रेसका बहुसंख्यक साथीहरूले मलाई यो ऐतिहासिक पार्टी नेतृत्व गर्ने जिम्मेवारी दिनेछन्।”
यो घोषणा पार्टीभित्र उत्साह र चासोको विषय बनेको छ। आगामी महाधिवेशनले कांग्रेसको नेतृत्वमा महत्वपूर्ण मोड ल्याउने अनुमान छ।
- युवा उद्यमी राज कार्की सम्मानित
- ‘Xtrim’ ड्रिंकको अस्वाभाविक विज्ञापनप्रति संसद्मा हर्क साम्पाङको आपत्ति, सरकारको ध्यानाकर्षण
- श्रम र श्रमदानमा समर्पित गोरखा बोर्लाङका मनोहर ढकाल : कामबाट पहिचान बनाउने हर्कवादी
- पूर्वाग्रह र नकारात्मकता छोडेर निष्पक्ष रूपमा चलचित्र हेर्न उद्योगपति मल्होत्राको आग्रह; प्रियंका कार्कीको अभिनय र साहसको उच्च प्रशंसा
- विकासप्रेमी युवा उद्यमी निर्मल पाठक रत्ननगरको समृद्धिको अभियानमा
- आजको मौसम समाचार : देशका अधिकांश भू–भागमा वर्षाको सम्भावना
- विदेश पठाइदिने भन्दै १७ लाख ठगी! मलेसिया र अमेरिका पठाउने प्रलोभनमा २ जना पक्राउ
- कुवेतमा घरेलु कामदार पठाउने भन्दै ९ महिलालाई झुक्याएको आरोप, एक महिला पक्राउ
- १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा ४० वर्षीय पुरुष पक्राउ
- चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ, १ वर्ष १० महिना कैद र ३० हजार जरिवाना
-
NMB Bank Leads Financial Closure for Tila 1 Hydropower Project
August 19, 2026 -
पहिरोले पुरिएर जाजरकोटमा चार जनाको मृत्यु
August 17, 2026
- युवा उद्यमी राज कार्की सम्मानित
- ‘Xtrim’ ड्रिंकको अस्वाभाविक विज्ञापनप्रति संसद्मा हर्क साम्पाङको आपत्ति, सरकारको ध्यानाकर्षण
- श्रम र श्रमदानमा समर्पित गोरखा बोर्लाङका मनोहर ढकाल : कामबाट पहिचान बनाउने हर्कवादी
- पूर्वाग्रह र नकारात्मकता छोडेर निष्पक्ष रूपमा चलचित्र हेर्न उद्योगपति मल्होत्राको आग्रह; प्रियंका कार्कीको अभिनय र साहसको उच्च प्रशंसा
- विकासप्रेमी युवा उद्यमी निर्मल पाठक रत्ननगरको समृद्धिको अभियानमा
- आजको मौसम समाचार : देशका अधिकांश भू–भागमा वर्षाको सम्भावना
- विदेश पठाइदिने भन्दै १७ लाख ठगी! मलेसिया र अमेरिका पठाउने प्रलोभनमा २ जना पक्राउ
- कुवेतमा घरेलु कामदार पठाउने भन्दै ९ महिलालाई झुक्याएको आरोप, एक महिला पक्राउ
- १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा ४० वर्षीय पुरुष पक्राउ
- चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ, १ वर्ष १० महिना कैद र ३० हजार जरिवाना

प्रतिकृया दिनुहोस्