अन्तराष्ट्र

प्रधानमन्त्रीसँग भाजपा नेता चौथाइवालेको भेट

प्रधानमन्त्रीसँग भाजपा नेता चौथाइवालेको भेट

काठमाडौँ, १८ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनुुभएका भारतीय जनता पार्टी (भाजपा) का विदेश प्रमुख विजय चौथाइवालेले आज भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुुई देशबीचको आपसी सम्बन्ध र हितका विविध विषयमा छलफल भएको थियो । ✍🏻✍🏻📸📸 प्रधानमन्त्रीको सचिवालय !

प्रधानमन्त्रीसँग (युएइ) का उपप्रधानमन्त्रीको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग (युएइ) का उपप्रधानमन्त्रीको शिष्टाचार भेट

काठमाडौँ, १० वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त अरब इमिरेट्स (युएइ) का उपप्रधानमन्त्री एवं विदेशमन्त्री शेख अब्दुल बिन जायेद अल नाह्यानले आज शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा दुुई देशबीचको आपसी मित्रवत सम्बन्धका विविध पक्षका साथै व्यापार र लगानीका विषयमा समेत छलफल भएको थियो । उपप्रधानमन्त्री नाह्यानले युएइका…

  • प्रधानमन्त्रीसँग भारतीय विद्युतमन्त्रीको भेट

    प्रधानमन्त्रीसँग भारतीय विद्युतमन्त्रीको भेट

    काठमाडौँ, १० वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतका विद्युत, आवास तथा शहरी मामिलामन्त्री मनोहरलाल भट्टरले आज शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा दुई छिमेकी मुलुकबीचको मित्रवत र सांस्कृतिक सम्बन्ध, ऊर्जा क्षेत्रको विकास र...

  • भारतीय समकक्षी मोदीसँगको भेट सौहार्दपूर्ण : प्रधानमन्त्री ओली

    भारतीय समकक्षी मोदीसँगको भेट सौहार्दपूर्ण : प्रधानमन्त्री ओली

    काठमाडौँ, २२ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेटवार्ता आत्मीय र सौहार्दपूर्ण रहेको बताउनुभएको छ । थाइल्याण्डको बैङ्ककस्थित होटल माडारिन ओरियन्टलमा भारतका प्रधानमन्त्री मोदीसँग आज भएको भेटवार्ता सार्थक र रचनात्मक रहेको उहाँले बताउनुभएको हो । “हामीले...

  • प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

    प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

    बैङकक, २२ चैत । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज थाइल्याण्डको बैड्ककमा भेटवार्ता भएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलन सकिएपछि उहाँहरुबीच भेटवार्ता भएको हो । तस्बिर...

  • प्रधानमन्त्री ओलीसँग बिम्स्टेकका महासचिव पाण्डेको भेट

    प्रधानमन्त्री ओलीसँग बिम्स्टेकका महासचिव पाण्डेको भेट

    बैङकक, २२ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीसँग बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)का महासचिव इन्द्रमणि पाण्डेले आज शिष्टाचार भेट गर्नुभएको छ । बिम्स्टेकको शिखर सम्मेलन सकिएपछि बैङककस्थित होटल साङ्ग्रिलामा प्रधानमन्त्री ओलीसँग महासचिव पाण्डेले भेट गर्नुभएको...