प्रधानमन्त्रीसँग भाजपा नेता चौथाइवालेको भेट

प्रधानमन्त्रीसँग भाजपा नेता चौथाइवालेको भेट


काठमाडौँ, १८ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनुुभएका भारतीय जनता पार्टी (भाजपा) का विदेश प्रमुख विजय चौथाइवालेले आज भेटवार्ता गर्नुभएको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुुई देशबीचको आपसी सम्बन्ध र हितका विविध विषयमा छलफल भएको थियो ।
✍🏻✍🏻📸📸 प्रधानमन्त्रीको सचिवालय !