ठगी कार्यमा संलग्न पाँच जना बंगलादेशी नागरिक पक्राउ

ठगी कार्यमा संलग्न पाँच जना बंगलादेशी नागरिक पक्राउ


काठमाडौं
, १२ वैशाख  

ंगलादेशी नागरिकहरूलाई नेपाल हुँदै वैदेशिक रोजगारको लागि विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको घटनामा संलग्न रहेको अभियोगमा जना ंगलादेशी नागरिकहरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमौं हानगरपालिका-९ कालिमाटीडोल बस्ने बंगलादेश चट्टोग्राम मोबारक गोना घर भएका ५० वर्षीय MOHAMMED MOSTAFIJUR RAHAMAN, बंगलादेश चाँदपुर तोरागर हाजिगंज घर भएका४१ वर्षीय MUHAMMAD FARHAD HUSAIN CHOWDHURY बंगलादेश चाँदपुर हाजीगाउँ बाराकोलघर भएका ४६ वर्षीय ABU YUSUF MD HANIF तथाकाठमाडौं महानगरपालिका-८ गौशाला बस्ने बंगलादेश मागुरा मागुरासदर थाना बेरोइल ग्राम एका ४७ वर्षीयMILTAN भन्ने KAZI SHAHATAB HUSEN बंगलादेश बागिरथ सदर थाना कान्दापरा घर भएका ४० वर्षीय AZIM MOLICK रहेका छन् ।

उनीहरूले नेपाल हुँदै वैदेशिक रोजगारको लागि अष्ट्रेलिया, इटाली, स्पेन, फ्रान्स, सर्भिया, अल्बानिया लगायतका मुलुकहरमा पठाउन सहज हुने भनि एजेन्ट मार्फत पर्यटक भिसामा ंगलादेशी नागरिकहरलाई नेपालबोलाई प्रति ब्यक्ति ३५ सय अमेरिकन डलरको दरले १३ जनाडितहरूबाट ४५ हजार सय अमेरिकन डलर लिई सम्पर्कबिहीन भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं हानगरपालिका-सिनामंगलस्थित शिव सताक्षी गेष्ट हाउसबाट पक्राउ गरेको हो । उनीहरूको साथबाट राहदानी १९ थान, मोबाइल थान,अमेरिकन डलर ९ हजार सय ५०, ंगाली टाका ३९ हजार सय र नेपाली रूपैयाँ २५ हजार समेत प्रहरीले बरामद गरेको छ ।

उनीहरूलाई आवश्यक अनुसन्धान एवम कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालय (केन्द्रीय प्रहरी समाचार कक्ष) ले जानाकारी दिएको छ ।