प्रधानमन्त्रीसँग भारतका वनमन्त्रीको शिष्टाचार भेट
काठमाडौँ २ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतका वातावरण, वन तथा जलवायुु परिवर्तनमन्त्री भुपेन्द्र यादवले आज शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास, बालुुलाटारमा भएको भेटमा मन्त्री यादवले नेपालमा सगरमाथा संवाद कार्यक्रमका लागि आमन्त्रण गरेकामा धन्यवाद दिँदै सगरमाथा विश्वकै...


