प्रधानमन्त्रीसँग राष्ट्रसंघीय अधिकारीको भेट
- thantikhabar
- May 16, 2025
261K
SHARES
काठमाडौँ १ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुुक्त राष्ट्रसंघको एसिया प्रशान्त क्षेत्रको आर्थिक तथा सामाजिक आयोगको कार्यकारी सचिवालयका उपमहासचिव अर्मिदा सलसिह अलिस्जाहबानाले आज शिष्टाचार भेट गर्नुभएको छ ।
भेटका अवसरमा अलिस्जाहबानाले नेपालले यही जेठ २ देखि ४ गतेसम्म आयोजना गर्न लागेको सगरमाथा संवादको सफलताको कामना गर्दै वातावरणीय मुद्धामा नेपाललाई दिइँदै आएको सहयोग निरन्तर रहने विश्वास दिलाउनुुभयो । प्रधानमन्त्री ओलीले सगरमाथाको मुलुक नेपालको अग्रसरतामा वातावरणीय महत्वबारे विश्वलाई गम्भीररुपमा ध्यानाकर्षण गराउन सगरमाथा संवादको आयोजना गरिएको जानकारी गराउनुुभएको छ । भेटका अवसरमा नेपालका लागि संयुक्त राष्ट्रका आवासीय प्रतिनिधि हाना सिङ्गर र परराष्ट्र मन्त्रालयका उच्चाधिकारीलगायत सहभागी हुनुुहुुन्थ्यो !
✍🏻✍🏻📸📸 प्रधानमन्त्रीको सचिवालय
- श्रम र श्रमदानमा समर्पित गोरखा बोर्लाङका मनोहर ढकाल : कामबाट पहिचान बनाउने हर्कवादी
- पूर्वाग्रह र नकारात्मकता छोडेर निष्पक्ष रूपमा चलचित्र हेर्न उद्योगपति मल्होत्राको आग्रह; प्रियंका कार्कीको अभिनय र साहसको उच्च प्रशंसा
- विकासप्रेमी युवा उद्यमी निर्मल पाठक रत्ननगरको समृद्धिको अभियानमा
- आजको मौसम समाचार : देशका अधिकांश भू–भागमा वर्षाको सम्भावना
- विदेश पठाइदिने भन्दै १७ लाख ठगी! मलेसिया र अमेरिका पठाउने प्रलोभनमा २ जना पक्राउ
- कुवेतमा घरेलु कामदार पठाउने भन्दै ९ महिलालाई झुक्याएको आरोप, एक महिला पक्राउ
- १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा ४० वर्षीय पुरुष पक्राउ
- चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ, १ वर्ष १० महिना कैद र ३० हजार जरिवाना
- आजको राशिफल — २०८३ भदौ ७ गते, आइतबार
- जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ, ३ लाख ६७ हजारभन्दा बढी नगद बरामद
-
जबरजस्ती करणीको अभियोगमा बाँके र कैलालीबाट दुई जना पक्राउ
August 16, 2026 -
NMB Bank Leads Financial Closure for Tila 1 Hydropower Project
August 19, 2026
- श्रम र श्रमदानमा समर्पित गोरखा बोर्लाङका मनोहर ढकाल : कामबाट पहिचान बनाउने हर्कवादी
- पूर्वाग्रह र नकारात्मकता छोडेर निष्पक्ष रूपमा चलचित्र हेर्न उद्योगपति मल्होत्राको आग्रह; प्रियंका कार्कीको अभिनय र साहसको उच्च प्रशंसा
- विकासप्रेमी युवा उद्यमी निर्मल पाठक रत्ननगरको समृद्धिको अभियानमा
- आजको मौसम समाचार : देशका अधिकांश भू–भागमा वर्षाको सम्भावना
- विदेश पठाइदिने भन्दै १७ लाख ठगी! मलेसिया र अमेरिका पठाउने प्रलोभनमा २ जना पक्राउ
- कुवेतमा घरेलु कामदार पठाउने भन्दै ९ महिलालाई झुक्याएको आरोप, एक महिला पक्राउ
- १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा ४० वर्षीय पुरुष पक्राउ
- चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ, १ वर्ष १० महिना कैद र ३० हजार जरिवाना
- आजको राशिफल — २०८३ भदौ ७ गते, आइतबार
- जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ, ३ लाख ६७ हजारभन्दा बढी नगद बरामद

प्रतिकृया दिनुहोस्