अन्तराष्ट्र

अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मेलन सुरु उद्यमशीलताबाट समृद्धि हासिल गर्नुपर्छ :  प्रधानमन्त्री

अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मेलन सुरु उद्यमशीलताबाट समृद्धि हासिल गर्नुपर्छ : प्रधानमन्त्री

ललितपुर २७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकको समृद्धिका लागि केही गर्नुपर्ने बताउनुभएको छ । महिला उद्यमी महासङ्घले आयोजना गरेको अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मेलन, २०८२ को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले समृद्धिका लागि सँगै काम गरेर सफलता हासिल गर्नुपर्नेमा जोड दिनुभएको हो । “हामीले उद्यमशीलताको विकासबाट समृद्धि हासिल गर्नुपर्नेछ…

NRNA Texas Chapter को महिला उपाध्यक्ष पदमा गरिन्  लक्ष्मी ढुंगानाले उम्मेदवारि घोषणा

NRNA Texas Chapter को महिला उपाध्यक्ष पदमा गरिन् लक्ष्मी ढुंगानाले उम्मेदवारि घोषणा

शंकरदेभ क्याम्पस बाट बि. बि. एस पास गरेकी लक्ष्मी ढुंगाना हाल आमेरिकाको टेक्ससमा बसोवास गर्छिन्, जन्म घर नेपालको झापा राजगढ भएकी उनि हाल अमेरिकन सिटिजन हुन्, नजिकिदै गरेको एन. आर. एन. ए. चुनाबमा टेक्सस च्याप्टरको महिला उपाध्यक्षमा आफ्नो उमेदवारी पक्का गर्दै आफ्नो फेस बुक पोस्टमा उनि भन्छिन्, धन्यवाद ! NRNA NCC USA को सदस्यता अभियानलाई…

  • प्रधानमन्त्रीसँग स्वीट्जरल्याण्डका विदेशममन्त्रीको भेट

    प्रधानमन्त्रीसँग स्वीट्जरल्याण्डका विदेशममन्त्रीको भेट

    काठमाडौँ, २३, असार . प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्वीटजरल्याण्डका सङ्घीय विदेशमन्त्री इग्नाजिओ डानियल जिओभान्नी क्यासिसले आज शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको भेटमा दुई देशबीचको मित्रवात सम्बन्धलाई अझ मजबुद बनाउँदै विकासका क्षेत्रमा सहकार्य जारी राख्ने विषयमा छलफल...

  • “लस एन्जेल्समा नारायणकाजी श्रेष्ठद्वारा नेपाली समुदायसँग प्रत्यक्ष संवाद”

    “लस एन्जेल्समा नारायणकाजी श्रेष्ठद्वारा नेपाली समुदायसँग प्रत्यक्ष संवाद”

    लस एन्जेल्स, अमेरिका, २३ असार — पूर्व उपप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संयुक्त राज्य अमेरिकाको लस एन्जेल्समा आयोजित नेपाली समुदायसँगको भेटघाट कार्यक्रममा सहभागिता जनाएका छन् । कार्यक्रममा नेपालीहरूको सक्रिय उपस्थिति रहेको र विचार आदानप्रदानले सम्पन्न...

  • उद्योग मन्त्री भण्डारी सँग चिनियाँ राजदूत सोङ्गको शिष्टाचार भेट

    उद्योग मन्त्री भण्डारी सँग चिनियाँ राजदूत सोङ्गको शिष्टाचार भेट

    १७ असार, काठ्माण्डौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत चेन सोङ्गले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा भएको भेटमा दुई देशबिचको सम्बन्ध र पारस्परिक सहकार्यको सम्भावनाका विषयमा विस्तृत छलफल भएको छ ।...

  • नेपाल–भारतबीच व्यापार र लगानी प्रवद्र्धनका लागिनिक्की र फिक्कीबीच समझदारी

    नेपाल–भारतबीच व्यापार र लगानी प्रवद्र्धनका लागिनिक्की र फिक्कीबीच समझदारी

    काठमाडौं÷नयाँ दिल्ली, असार १५ — नेपाल रभारतबीचको आर्थिक सहकार्यलाई थप सुदृढ बनाउनेउद्देश्यसहित नेपाल–भारत चेम्बर अफ कमर्स एण्डइन्डस्ट्री (निक्की) र फेडेरेसन अफ इन्डियन चेम्बरअफ कमर्स एण्ड इन्डस्ट्री (फिक्की)ले आपसीव्यापार, लगानी तथा सीमापार ब्यापार प्रवद्र्धन गर्नसंयुक्त रूपमा काम गर्ने सहमति गरेका छन्।...

  • प्रधानमन्त्री ओली मेड्रिटमा

    प्रधानमन्त्री ओली मेड्रिटमा

    मेड्रिट (स्पेन) १५ असार : संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुने क्रममा प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको मेड्रिटमा आइपुग्नुभएको छ । प्रधानमन्त्री ओलीलाई मेड्रिटको अडोल्फो सौरेज बराजाज विमानस्थलमा स्पेनका लागि नेपाली राजदूत शनिल...