एनएमबि बैंक र बेस्ट वेस्टर्न प्लस काठमाडौं बीच साझेदारी
- thantikhabar
- September 3, 2025
161
SHARES
एनएमबि बैंकले आफ्ना ग्राहकहरु तथा कर्मचारीहरुका लागि विशेष सुविधा प्रदान गर्नका लागि बेस्ट वेस्टर्न प्लस काठमाडौं होटलसँग नयाँ साझेदारी गरेको छ । यस साझेदारी मार्फत, एनएमबि बैंकका कार्डवाहकहरूले बेस्ट वेस्टर्न प्लस काठमाडौं होटलमा कोठा बुकिब गर्दा २०% छुट पाउनुहुनेछ, जसले बैंकका आफ्ना ग्राहकहरु तथा कर्मचारीहरुको बसाइ अझ किफायती र सहज हुनेछ ।
साथै, बैंकका आफ्ना ग्राहकहरु तथा कर्मचारीहरुले होटलका प्रख्यात रेस्टुरेन्टहरू, सनराइज क्याफे र ला भिस्टा रुफटप क्याफेमा खानामा, बेकरीका सबै सामानमा तथा होटलको स्विमिब पूल प्रयोगमा १०% छुट पनि प्राप्त गर्नुहुनेछ ।
एनएमबि बैंकले हाल देशभर २०२ शाखाहरु, १८७ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।
- मोर्गन इन्टरनेशनल कलेजका प्रिन्सिपल डा. दीपेन्द्र भण्डारी ‘मिडिया ठाँटी सम्मान–२०८३’ बाट सम्मानित
- आईटी र होटल म्यानेजमेन्ट शिक्षामा अब्बल ‘मोर्गन इन्टरनेशनल कलेज’
- आजको राशिफल: २०८३ साउन २० गते, बुधबार
- आजको मौसम पूर्वानुमान: २०८३ साउन २० गते, बुधबार
- कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको बिमा दाबी रकम हस्तान्तरण
- क्रोएसिया पठाइदिने भन्दै रु. ८ लाख ५० हजार ठगी, एक पक्राउ
- एनएमबि बैंकद्वारा आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा रु. ४ अर्बभन्दा बढी खुद नाफा आर्जन
- NMB Bank Crosses Milestone NPR 4 Billion Net Profit as Q4 earning Surges
- वासिङ मेसिन जडान गर्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु
- सोलुखुम्बुमा हजुरबुबाको कुटपिटपछि मृत्यु, नाति पक्राउ
-
आजको राशिफल: २०८३ साल श्रावण १४ गते, बिहीबार
July 30, 2026 -
सोलुखुम्बुमा हजुरबुबाको कुटपिटपछि मृत्यु, नाति पक्राउ
August 5, 2026
- मोर्गन इन्टरनेशनल कलेजका प्रिन्सिपल डा. दीपेन्द्र भण्डारी ‘मिडिया ठाँटी सम्मान–२०८३’ बाट सम्मानित
- आईटी र होटल म्यानेजमेन्ट शिक्षामा अब्बल ‘मोर्गन इन्टरनेशनल कलेज’
- आजको राशिफल: २०८३ साउन २० गते, बुधबार
- आजको मौसम पूर्वानुमान: २०८३ साउन २० गते, बुधबार
- कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको बिमा दाबी रकम हस्तान्तरण
- क्रोएसिया पठाइदिने भन्दै रु. ८ लाख ५० हजार ठगी, एक पक्राउ
- एनएमबि बैंकद्वारा आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा रु. ४ अर्बभन्दा बढी खुद नाफा आर्जन
- NMB Bank Crosses Milestone NPR 4 Billion Net Profit as Q4 earning Surges
- वासिङ मेसिन जडान गर्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु
- सोलुखुम्बुमा हजुरबुबाको कुटपिटपछि मृत्यु, नाति पक्राउ

प्रतिकृया दिनुहोस्