आई. एम. एस. ग्रुपका अध्यक्ष साथै नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष श्री दिपक मल्होत्रा ज्यू, मिडिया ठाँटी प्रा. लि.द्वारा सम्मानित

आई. एम. एस. ग्रुपका अध्यक्ष साथै नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष  श्री दिपक मल्होत्रा ज्यू, मिडिया ठाँटी प्रा. लि.द्वारा सम्मानित

आई. एम. एस. ग्रुपका अध्यक्ष साथै नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष श्री दिपक मल्होत्रा ज्यू, मिडिया ठाँटी प्रा.लि.द्वारा सम्मानित हुनुभएको छ !

यही मिती २०८२/०४/१६ गते शुक्रबार काठमाण्डौँको खरिबोट बनस्थली स्थित मदर्श ब्याङ्केट एण्ड रेस्टुरेण्टमा मिडिया ठाँटी प्रा. लि. को दोश्रो बार्षिक उत्सव साथमा बृहत सम्मान कार्यक्रम प्रमुख अतिथी नेकपा (एमाले) का उपमहासचिव साथै पुर्व-परराष्ट्र मन्त्री, श्री प्रदिप ज्ञावाली ज्यू, को आतिथ्यतामा सम्पन भएको थियो !

उक्त कार्यक्रममा विशिष्ट अतिथिको संबोधन गर्दै नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष साथै आई. एम. एस. ग्रुपका अध्यक्ष श्री दिपक मल्होत्रा ज्यू, ले मिडिया ठाँटी प्रा. लि. को उत्तरोत्तर प्रगतीको कामना ब्यक्त गर्नु भएको थियो !

उक्त बार्षिक उत्सवको खुशीयाली संगै मिडिया ठाँटी प्रा. लि. ले राष्ट्रिय र अन्त-राष्ट्रिय जगतको  ब्यापार र सामाजिक क्षेत्रमा गर्नुभएको अतुलनिय योगदानको उच्च कदरका साथ श्री दिपक मल्होत्रा ज्यू, लाई सम्मान गरेको हो !

दिपक मल्होत्रा संगै राष्ट्रिय र अन्तराष्ट्रिय जगतमा योगदान पुर्याउने बिभिन्न बिधाका ६५ जना ब्यक्तित्व हरु लाई मिडिया ठाँटी प्रा लि ले सम्मान गरेको छ !