राष्ट्रिय वाणिज्य बैंक का कार्यकारी प्रमुख (सीइओ) श्री देवेन्द्र रमण खनाल ज्यू को नेतृत्वमा श्री गोरक्षनाथ वैदिक वैदिक गुरुकुललाई ३ लाख बराबरको पुस्तक हस्तान्तरण
- thantikhabar
- August 10, 2025
208.3K
SHARES
मिति २०८२/०४/२५
श्री गोरक्षनाथ वैदिक गुरुकुलका शुभचिन्तक तथा राष्ट्रिय वाणिज्य बैंक का कार्यकारी प्रमुख (सीइओ) श्री देवेन्द्र रमण खनाल ज्यूले श्री गोरक्षनाथ वैदिक गुरुकुललाई राष्ट्रिय वाणिज्य बैंकद्वारा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ३ लाख बराबरको पुस्तक हस्तान्तरण गर्नुभएको छ ।
श्री गोरक्षनाथ वैदिक गुरुकुललाई यो अवसर जुराइदिनु भएकोमा सम्पूर्ण गुरुकुल परिवार द्वारा श्री देवेन्द्र रमण खनाल ज्यू प्रती हार्दिक आभार प्रकट गर्नुकासाथै उहाँको सुस्वास्थ्य दीर्घायु उत्तरोत्तर प्रगतिको कामना ब्यक्त गर्दै गुरु गोरखनाथ माँ कालीकाको सदैव कृपादृष्टि बनिरहो बनिरहोस् भनि सामुहिक आशिर्बाद समेत प्राप्त गर्नुभएको छ !
- बर्दियामा करेन्ट लागेर ट्रकका सहचालकको मृत्यु
- टोखामा राति डेरा फोडेर १२ लाखभन्दा बढीको नगद र गरगहना चोरी
- बाढी प्रभावित क्षेत्रमा प्रहरी महानिरीक्षक कार्कीको स्थलगत अनुगमन, उद्धार र खोजीमा खटिन प्रहरीलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन
- चम्पा अधिकारीलाई जय नेपाल पार्टीमा महिला संगठनको नेतृत्व
- ‘आजको जस्तो अवस्था भोग्नु नपरोस्’ भन्दै आरजुले दुई वर्षअघि नै संसद्मा उठाउनुभएको थियो हिमताल विस्फोटको जोखिम
- विपद्मा बालबालिकाको फोटो–भिडियो सार्वजनिक नगर्न नेपाल प्रहरीको आग्रह
- विपद्द्मा सानिमा रिलायन्स लाइफको मानवीय साथ : ७२ लाख रुपैयाँ राहत कोषमा
- बाढीपहिरो पीडितको मलम बन्दै सिटिजन लाइफ: प्रधानमन्त्री उद्धार कोषमा १ करोड ५१ लाख रुपैयाँ सहयोग
- एउटै घरबाट २४ शव फेला, मुचुल्कापछि व्यवस्थापनका लागि पठाइँदै
- नयाँबजारमा डेराबाट ३ लाख ५४ हजार रुपैयाँ बराबरको धनमाल चोरी
-
रसुवा बाढीपीडितका लागि नेपाल लाइफको २ करोड ५१ लाख सहयोग
August 28, 2026 -
२९ नयाँ प्रहरी निरीक्षक नियुक्त, १६ जनाले पाए दर्ज्यानी चिन्ह
September 1, 2026
- बर्दियामा करेन्ट लागेर ट्रकका सहचालकको मृत्यु
- टोखामा राति डेरा फोडेर १२ लाखभन्दा बढीको नगद र गरगहना चोरी
- बाढी प्रभावित क्षेत्रमा प्रहरी महानिरीक्षक कार्कीको स्थलगत अनुगमन, उद्धार र खोजीमा खटिन प्रहरीलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन
- चम्पा अधिकारीलाई जय नेपाल पार्टीमा महिला संगठनको नेतृत्व
- ‘आजको जस्तो अवस्था भोग्नु नपरोस्’ भन्दै आरजुले दुई वर्षअघि नै संसद्मा उठाउनुभएको थियो हिमताल विस्फोटको जोखिम
- विपद्मा बालबालिकाको फोटो–भिडियो सार्वजनिक नगर्न नेपाल प्रहरीको आग्रह
- विपद्द्मा सानिमा रिलायन्स लाइफको मानवीय साथ : ७२ लाख रुपैयाँ राहत कोषमा
- बाढीपहिरो पीडितको मलम बन्दै सिटिजन लाइफ: प्रधानमन्त्री उद्धार कोषमा १ करोड ५१ लाख रुपैयाँ सहयोग
- एउटै घरबाट २४ शव फेला, मुचुल्कापछि व्यवस्थापनका लागि पठाइँदै
- नयाँबजारमा डेराबाट ३ लाख ५४ हजार रुपैयाँ बराबरको धनमाल चोरी

प्रतिकृया दिनुहोस्