Author: thantikhabar

लुम्बिनी प्रदेशसभामा विशेष सम्बोधन

लुम्बिनी प्रदेशसभामा विशेष सम्बोधन

अर्काले आएर देश बनाइदिँदैन, हामीले नै बनाउनुुपर्छ : प्रधानमन्त्री दाङ, ५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले तीनै तहका सरकार मिलेर विकास निर्माणका कामलाई सहकार्यका साथ नेपाललाई नेपाली आफै बनाउनुुपर्नेमा जोड दिनुुभएको छ । लुम्बिनी प्रदेशसभाको बैठकमा आज विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कुनै पनि देश अर्काले आएर नबनाइदिने हुनाले हामीले बनाउनुुपर्ने बताउनुुभएको हो ।…

प्रधानमन्त्री केपी शर्मा ओलीबाट प्रतिनिभिसभाको आजको बैठकमा सांसद्हरुले सोधेका प्रश्नको जवाफ दिने क्रम सुरु

प्रधानमन्त्री केपी शर्मा ओलीबाट प्रतिनिभिसभाको आजको बैठकमा सांसद्हरुले सोधेका प्रश्नको जवाफ दिने क्रम सुरु

प्रश्न नं. १ को जवाफ माननीयज्यूले उठाउनुभएको प्रश्नको लागि धन्यवाद। (१) मेरो अघिल्लो कार्यकालमा मैले निर्वाचन क्षेत्र रणनीतिक सडक र हरेक पालिकामा आधारभूत अस्पतालहरूको आवश्यकता महसुस गरी सो को निर्माणको सुरुवात गरेको थिएँ। तर त्यसको केही समयपछि नै सरकार परिवर्तन भयो र म बाहिरिएँ। त्यसपछि आउने सरकारहरूले ती कार्यक्रमहरू रद्द गरे। निर्माण रोकियो। प्रश्नकर्ता माननीय…

  • चिकित्सा शिक्षा आयोगको बैठक !

    चिकित्सा शिक्षा आयोगको बैठक !

    मेडिकल कलेजमा विदेशी विद्यार्थीको सङ्ख्या बढाउन छलफल काठमाडौँ, ३० माघ । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको चिकित्सा शिक्षा आयोगको १७ औँ बैठकले निजी मेडिकल कलेजमा अध्ययन गर्ने विदेशी विद्यार्थीको सिट सङ्ख्या वृद्धि गर्ने विषयमा छलफल भएको...

  • आजको मौसमः पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव कायमै रहने

    आजको मौसमः पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव कायमै रहने

    अहिले नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावरही कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदलीरहनेछ भने बाँकी भागमा मौसम सफा रहने कुरा को जानाकारी जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका मध्य र पूर्वी तराईका केही भागमा हुस्सु...

  • शंकर देव क्याम्पस र सिद्धार्थ क्यापिटल बीचमा साझेदारी पत्रमा हस्ताक्षर

    शंकर देव क्याम्पस र सिद्धार्थ क्यापिटल बीचमा साझेदारी पत्रमा हस्ताक्षर

    काठमाडौंः शंकर देव क्याम्पस त्रिभुवन विश्वविद्याल र सिद्धार्थ क्यापिटल लिमिटेड बीच शैक्षिक अध्ययनलाई वास्तविक कर्पोरेट अभ्याससँग जोड्ने उद्देश्यले एक सम्झौता सम्पन्न भयको छ. जसमा क्याम्पसको तर्फबाट स्नातकोत्तर विशेष सैक्षिक कार्यक्रमका निर्देशक डा. धन राज चालिसे र सिद्धार्थका प्रमुख कार्यकारी अधिकृत...