AMPERE इलेक्ट्रिक स्कुटरले उमेरका आधारमा जोडीहरूलाई विशेष छुट प्रदान गर्ने योजना ल्यायो !

AMPERE इलेक्ट्रिक स्कुटरले उमेरका आधारमा जोडीहरूलाई विशेष छुट प्रदान गर्ने योजना ल्यायो !

नेपालको प्रतिष्ठित व्यवसायिक समूह, केडिया अर्गनाइजेशनले ग्रिभ्सइलेक्ट्रिक मोबिलिटीको AMPERE इलेक्ट्रिक स्कुटर नेपालमा भित्र्याएको पछिल्लो एक वर्षदेखि सफलतापूर्वक सञ्चालन गर्दै आएको छ। १०९वर्ष पुरानो यो समूह निर्माण सामग्री, सिसा उत्पादन, वित्तीय संस्था, व्यापार, उत्पादन उद्योगमा व्यापक रूपमा संलग्न छ। यसका प्रमुख ब्रान्डहरूमा बृजसिमेन्ट, बृज एडिटिभ्स, श्री स्टिल्स, बृज हिमालयन स्प्रिङ वाटर रहेका छन्

केडिया इन्टरनेशनल प्रा. लि., केडिया अर्गनाइजेशनको भगिनी संस्था, नेपालका लागि AMPERE इलेक्ट्रिक स्कुटरको एक मात्र आधिकारिकवितरक हो AMPERE, भारतको अग्रणी विद्युतीय सवारी ब्रान्ड हो, जुन“Designed in India | Made in India” नाराका साथ सञ्चालनमा रहेकोछ। हालसम्म भारतमा लाखभन्दा बढी ग्राहकहरूले AMPERE स्कुटरकोप्रयोग गरिसकेका छन्, जसले यसलाई भारतका शीर्ष इलेक्ट्रिक स्कुटरब्रान्डमध्ये एक बनाएको छ।

यसैको अवसरमा, AMPERE– NEPAL ले भ्यालेन्टाइन डे विशेष अफरल्याएको छ। यो अफरमा, जोडीहरूले आफ्नो संयुक्त उमेरको बराबरको छुटपाउनेछन्, जसको अधिकतम सीमा रु. ,५०,०००/-सम्म रहेको छ। यो अफरविशेष रूपमा AMPERE PRIMUS मोडलमा लागू हुनेछ ग्राहकहरूलेअफरको फाइदा लिनका लागि आधिकारिक AMPERE शोरुममा उपस्थितहुनुपर्नेछ साथै, ग्राहकहरूले वैध नागरिकता प्रमाणपत्र सवारी चालककोलाइसेन्स प्रस्तुत गर्नु अनिवार्य हुनेछ

AMPERE स्कुटरको लिथियम फेरो फस्फेट ब्याट्री प्रविधि मिडमाउन्टमोटर उच्च कार्यक्षमताका साथ सुरक्षित टिकाउ सेवा प्रदान गर्छ यसकास्कुटरहरू प्रति चार्ज ८०१०० किलोमिटरको दूरी तय गर्न सक्षम छन् वर्षवा ३०,००० किलोमिटरको वारेन्टी पनि उपलब्ध छ। एम्पेयर स्कुटरकोशुरुवाती मूल्य रु. ,५०,०००/-देखि सुरु हुन्छ

AMPERE स्कुटर नेपालका प्रमुख शहरहरूमा उपलब्ध छन्, जसमा टेकु(9802353219), भक्तपुर (9841654378), इटहरी/बिर्तामोड(9820757549), पोखरा (9806642440), र भैरहवा (9802670431) समावेश छन् AMPERE ले तीन प्रकारका मोडेलहरू उपलब्ध गराएको—Magnus, Primus, Nexus—जसले विभिन्न ग्राहकहरूकोआवश्यकता अनुसार सेवा पुर्याउँछन्, चाहे ती विद्यार्थी, कार्यालय कर्मचारी, गृहिणी वा विशेष आवश्यकताका व्यक्तिहरू हुन्

AMPERE नेपालका अनुसार, यस अफरको मुख्य उद्देश्य विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रवर्द्धन गर्दै वातावरणमैत्री यातायात प्रणालीलाईसमर्थन गर्नु हो यो सीमित समयको अफरको फाइदा लिन इच्छुकग्राहकहरूले निकटतम AMPERE शोरुममा सम्पर्क गर्न सक्नेछन्