भरूवा बन्दुक बरामद

भरूवा बन्दुक बरामद

रूकुम पूर्व, फागुन  

सिस्ने गाउँपालिका-४ दादिङस्थित गवद भीरको ओढारबाट भरूवा बन्दुक ४ थान शुक्रबार दिउँसो प्रहरीले बरामद गरेको   छ ।

जि्ला प्रहरी कार्यालय रूकुम पूर्वबाट खटिएको प्रहरीले ओढारमा लुकाई छिपाई वेवारिसे अवस्थामा राखिएको उक्बन्दुक फेला पारी बरामद गरेको हो ।

स सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

📸✍🏻नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)