Author: thantikhabar

भ्रामक सूचना फैलाएको आरोपमा युट्युब सञ्चालक पक्राउ, साइबर ब्यूरोको कारबाही

भ्रामक सूचना फैलाएको आरोपमा युट्युब सञ्चालक पक्राउ, साइबर ब्यूरोको कारबाही

काठमाडौं, सामाजिक सञ्जालमार्फत भ्रामक सूचना प्रवाह आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ। नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–९ घर भई हाल रुपन्देहीको बुटवल उपमहानगरपालिका–१३ बस्दै आएका ३९ वर्षीय जनक भुसाल शनिबार पक्राउ परेका हुन्। प्रहरीका अनुसार उनले ‘नेपाली खबर टिभी’ नामक युट्युब च्यानलमार्फत राज्यको विद्यमान परिस्थितिलाई असर पर्ने किसिमका भ्रामक सामग्री तयार…

झिमरूक नदीमा २६ वर्षीया युवती मृत अवस्थामा फेला

झिमरूक नदीमा २६ वर्षीया युवती मृत अवस्थामा फेला

प्युठान, प्युठानको झिमरूक गाउँपालिका–५ ढाडस्थित झिमरूक नदीमा एक युवती मृत अवस्थामा फेला परेकी छन्। प्रहरीका अनुसार झिमरूक गाउँपालिका–२ गडेरीपानी निवासी २६ वर्षीया बेदना थापा सोमबार नदीमा मृत अवस्थामा फेला परेकी हुन्। घटनाको जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ। घटनाको कारण खुल्न बाँकी रहेको र यस सम्बन्धमा प्रहरीले…

  • देशभर मनसुनी प्रभाव कायम, धेरै स्थानमा वर्षाको सम्भावना

    देशभर मनसुनी प्रभाव कायम, धेरै स्थानमा वर्षाको सम्भावना

    काठमाडौं,२०८३ साल श्रावण १९ गते, मंगलबार, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। यसको प्रभावका कारण अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रहने तथा पहाडी क्षेत्रका धेरै स्थान र तराईका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको...

  • आजको राशिफल: २०८३ साल श्रावण १९ गते, मंगलबार

    आजको राशिफल: २०८३ साल श्रावण १९ गते, मंगलबार

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज ऊर्जा र आत्मविश्वास बढ्ने दिन छ। नयाँ योजना सुरु गर्न अनुकूल समय छ। कार्यक्षेत्रमा प्रशंसा मिल्न सक्छ। खर्चमा संयम अपनाउनु राम्रो हुनेछ। परिवारसँग रमाइलो समय बित्नेछ। वृष (इ, उ,...

  • पर्यटक र यात्रुलाई दुःख दिने आठ जना पोखराबाट पक्राउ

    पर्यटक र यात्रुलाई दुःख दिने आठ जना पोखराबाट पक्राउ

    कास्की, पर्यटक तथा यात्रुहरूलाई सस्तोमा होटल मिलाइदिने प्रलोभन देखाएर दुःख हैरानी दिएको आरोपमा आठ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा महानगरपालिका–६ लेकसाइड र वडा नं. १७ बिरौटा क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षक तथा सस्तो दरमा...