Author: thantikhabar

देशभर मनसुनी गतिविधि सक्रिय, धेरै स्थानमा वर्षाको सम्भावना

देशभर मनसुनी गतिविधि सक्रिय, धेरै स्थानमा वर्षाको सम्भावना

काठमाडौं, भदौ २ गते २०८३, मंगलबार | १८ अगस्ट २०२६ जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका धेरैजसो भू–भागमा मनसुनी गतिविधिको प्रभाव रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानसहित देशका विभिन्न क्षेत्रमा वर्षा तथा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ। काठमाडौं, पोखरा, विराटनगरलगायत प्रमुख शहरमा पनि वर्षा हुनसक्ने पूर्वानुमान सार्वजनिक भएको…

खेतमा पानी तान्ने मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर ६२ वर्षीयको मृत्यु

खेतमा पानी तान्ने मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर ६२ वर्षीयको मृत्यु

सप्तरी, सप्तरीको बोदेबरसाइन नगरपालिका–८ काचनमा करेन्ट लागेर ६२ वर्षीय अनिरुद्ध साहको मृत्यु भएको छ। शनिबार राति आफ्नै खेतमा खोलाबाट पानी पठाउन प्रयोग हुने विद्युतीय मोटरको तार जोड्ने क्रममा साहलाई करेन्ट लागेको थियो। करेन्ट लागेपछि उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

  • पहिरोले पुरिएर जाजरकोटमा चार जनाको मृत्यु

    पहिरोले पुरिएर जाजरकोटमा चार जनाको मृत्यु

    जाजरकोट, अविरल वर्षापछि आएको पहिरोमा पुरिएर जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ क्षेत्रमा चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भेरी–२ का ५२ वर्षीय केदार कार्की, ५४ वर्षीय उमासिंह खत्री, ७५ वर्षीया रती खत्री र ७० वर्षीय भीमबहादुर कार्की रहेका छन्। पहिरोले...

  • जुवातास खेलिरहेको अवस्थामा २६ जना पक्राउ, ९ लाखभन्दा बढी नगद बरामद

    जुवातास खेलिरहेको अवस्थामा २६ जना पक्राउ, ९ लाखभन्दा बढी नगद बरामद

    काठमाडौं, प्रहरीले कपिलवस्तु र भक्तपुरबाट जुवातास खेलिरहेको अवस्थामा २६ जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट प्रहरीले ९ लाख २९ हजार रुपैयाँभन्दा बढी नगद तथा २८ बुक तास बरामद गरेको जनाएको छ। कपिलवस्तुमा १५ जना पक्राउकृष्णनगर नगरपालिका–३ निवासी ३२ वर्षीय बिनोद हेलाको...

  • आजको राशिफल — १ भदौ २०८३, सोमबार

    आजको राशिफल — १ भदौ २०८३, सोमबार

    मेष — चु, चे, चो, ला, लि, लु, ले, लो, अ आज आत्मविश्वास बढ्नेछ। रोकिएका काम अघि बढाउने अवसर मिल्नेछ। कार्यक्षेत्रमा तपाईंको सक्रियताको प्रशंसा हुन सक्छ। आर्थिक कारोबारमा हतार नगर्नुहोस्। परिवारमा आत्मीयता बढ्नेछ। प्रेम सम्बन्धमा खुलेर संवाद गर्दा राम्रो परिणाम...

  • आज देशभर मनसुनी प्रभाव : धेरै स्थानमा वर्षाको सम्भावना

    आज देशभर मनसुनी प्रभाव : धेरै स्थानमा वर्षाको सम्भावना

    केन्द्रीय मौसम २०८३ भदौ १ गते, सोमबार | १७ अगस्ट २०२६मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर मनसुनी वायुको प्रभाव रहनेछ। देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रहने तथा विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। केही स्थानमा वर्षा थप सक्रिय...

  • आजको पूर्ण राशिफल: २०८३ साल भदौ १ गते, सोमबार | १७ अगस्ट २०२६

    आजको पूर्ण राशिफल: २०८३ साल भदौ १ गते, सोमबार | १७ अगस्ट २०२६

    मेष — चु, चे, चो, ला, लि, लु, ले, लो, अ आज आत्मविश्वास बढ्नेछ। रोकिएका काम अघि बढ्नेछन्। नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ। आर्थिक कारोबारमा हतार नगर्नुहोस्। परिवारबाट सहयोग मिल्नेछ। प्रेम सम्बन्धमा आत्मीयता बढ्नेछ। स्वास्थ्य सामान्य रहनेछ। शुभ रंग: रातो...