अवैध लागूऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ
काठमाडौं, प्रहरीले देशका विभिन्न स्थानमा सञ्चालन गरेको कारबाहीका क्रममा अवैध तथा नियन्त्रित लागूऔषधसहित २६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा विभिन्न उमेर समूहका व्यक्ति रहेका छन्। कास्कीमा ६ जना पक्राउ : पोखरा महानगरपालिका–१ सिम्पानीबाट नियन्त्रित लागूऔषध टापेन्टाडोल २२० ट्याब्लेटसहित सन्दिप...


