जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ
- thantikhabar
- September 21, 2025
150
SHARES
सुर्खेत, ४ असोज
बीरेन्द्रनगर नगरपालिका-१० बुदबुदेस्थित घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-८ बस्ने ६५ वर्षीयलक्ष्मी प्रसाद देवकोटा समेत ४ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६२ हजार ५ सय रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।
- दसैँको मौसमसँगै गोरखामा सुनौलो धानखेत र मनमोहक हिमशृङ्खलाको रौनक
- विजया दशमीमा कस्तो रहनेछ देशभरको मौसम? हेर्नुहोस् मौसम पूर्वानुमान महाशाखाको अपडेट
- विजया दशमी विशेष दैनिक राशिफल: २०८३ कात्तिक ४ गते, बुधबार | नेपाल संवत्: ११४६ कौलाथ्व दशमी
- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीद्वारा नक्सालमा बडा दसैँ मौलो पूजा सम्पन्न
- जुवातासको खालमा प्रहरीको छापा: ललितपुर र चितवनबाट नगद र ताससहित १७ जना नियन्त्रणमा
- २०८३ को विजयादशमी: देवी विसर्जन बिहान ८:४९ बजे, टीकाको साइत १०:२६ बजे
- बडा दशैँ २०८३ को पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना!
- बडा दशैँ, शुभ दीपावली, छठ पर्व तथा नेपाल संवत् ११४७ को हार्दिक मङ्गलमय शुभकामना!
- काठमाडौँ, कास्की र मोरङबाट ओखर, कौडा र तासबुकसहित १६ जना जुवाडे पक्राउ!
- टिकटकमा आपत्तिजनक भिडियो हाल्ने धनुषाका राजु यादव पक्राउ
-
बडा दशैँ २०८३ को पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना
October 18, 2026 -
विजया दशमी २०८३ को हार्दिक मङ्गलमय शुभकामना !
October 14, 2026 -
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने चार जना काठमाडौंबाट पक्राउ
October 14, 2026 -
विजया दशमी २०८३ को हार्दिक मङ्गलमय शुभकामना
October 14, 2026 -
बडा दशैँ २०८३ को हार्दिक मङ्गलमय शुभकामना!
October 19, 2026
- दसैँको मौसमसँगै गोरखामा सुनौलो धानखेत र मनमोहक हिमशृङ्खलाको रौनक
- विजया दशमीमा कस्तो रहनेछ देशभरको मौसम? हेर्नुहोस् मौसम पूर्वानुमान महाशाखाको अपडेट
- विजया दशमी विशेष दैनिक राशिफल: २०८३ कात्तिक ४ गते, बुधबार | नेपाल संवत्: ११४६ कौलाथ्व दशमी
- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीद्वारा नक्सालमा बडा दसैँ मौलो पूजा सम्पन्न
- जुवातासको खालमा प्रहरीको छापा: ललितपुर र चितवनबाट नगद र ताससहित १७ जना नियन्त्रणमा
- २०८३ को विजयादशमी: देवी विसर्जन बिहान ८:४९ बजे, टीकाको साइत १०:२६ बजे
- बडा दशैँ २०८३ को पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना!
- बडा दशैँ, शुभ दीपावली, छठ पर्व तथा नेपाल संवत् ११४७ को हार्दिक मङ्गलमय शुभकामना!
- काठमाडौँ, कास्की र मोरङबाट ओखर, कौडा र तासबुकसहित १६ जना जुवाडे पक्राउ!
- टिकटकमा आपत्तिजनक भिडियो हाल्ने धनुषाका राजु यादव पक्राउ



प्रतिकृया दिनुहोस्