ब्रेकिङ अलर्ट : तिब्बततर्फ पानीको बाँध पुनः फुटेको सूचना, तत्काल सुरक्षित स्थानमा जान नेपाल प्रहरीको आग्रह
- thantikhabar
- August 28, 2026
2
SHARES
काठमाडौं । तिब्बततर्फ पानीको बाँध पुनः फुटेको जानकारी प्राप्त भएपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन नेपाल प्रहरीले अनुरोध गरेको छ।
नेपाल प्रहरीले उद्धार तथा राहत कार्यमा खटिनुभएका सम्पूर्ण सुरक्षाकर्मी, उद्धारकर्मी तथा सर्वसाधारणलाई तत्काल सतर्क रहन र सम्भावित जोखिमबाट बच्न सुरक्षित स्थानतर्फ जान आग्रह गरेको छ।
पानीको बहाव अचानक बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै नदी तथा खोलाको तटीय क्षेत्रमा नजान, जोखिमयुक्त स्थानमा नबस्न तथा स्थानीय प्रशासन र सुरक्षा निकायबाट जारी हुने सूचनाको पालना गर्न अनुरोध गरिएको छ।
बाढी प्रभावित तथा तटीय क्षेत्रमा रहनुभएका सबैले यो सूचना तत्काल अरूलाई पनि शेयर गरी सचेत गराउनुहोस्।
सतर्क रहनुहोस् । सुरक्षित रहनुहोस् । अरूलाई पनि सुरक्षित बनाऔँ।
- रसुवा बाढीपछि उद्धार र खोजी तीव्र, डीआईजीसहित ठूलो संख्यामा प्रहरी टोली परिचालन
- कैलालीमा हत्या आरोपमा पाँच जना पक्राउ, श्रीमतीसहित पाँचमाथि अनुसन्धान
- बाढी तथा प्राकृतिक विपद् प्रभावितका लागि कुमारी बैंकको ३ करोड ३९ लाख सहयोग
- विपद्को बेला राहतका नाममा साइबर ठगीको जोखिम, नेपाल प्रहरीको यस्तो अपिल
- भोटेकोशी बाढीपछि उद्धार र खोजीका लागि थप प्रहरी टोली परिचालन
- कुमारी बैंकद्वारा बाढी तथा प्राकृतिक विपद् प्रभावितका लागि ३ करोड ३९ लाख रुपैयाँ सहयोग
- बिजुलीको तार जोड्ने क्रममा करेन्ट लाग्दा युवकको मृत्यु
- Nepal-India Chamber of Commerce & Industry (NICCI) and Bagmati University Sign Memorandum of Understanding to Strengthen Academia-Industry Collaboration
- NICCI र बागमती विश्वविद्यालयबीच सहकार्यको सम्झौता, विद्यार्थीलाई रोजगारीदेखि उद्यमशीलतासम्म जोड्ने लक्ष्य
- नेपालमा अर्को भीषण बाढीको उच्च जोखिम, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
-
NMB Bank Leads Financial Closure for Tila 1 Hydropower Project
August 19, 2026

प्रतिकृया दिनुहोस्