(ने.बु.प.) को सुशासन तथा व्यवस्थापन विभाग, द्वारा आयोजित “ सङ्घीयता र सुशासन : अवसर र चुनौती” विषयक अन्तर्किया सम्पन्न
- thantikhabar
- March 28, 2025
41.3K
SHARES
नेकपा (एमाले) का उपमहासचिव तथा पूर्व परराष्ट्र मन्त्री क. प्रदीप ज्ञवाली, ज्युको प्रमुख आतिथ्यतामा आज नेपाल बुद्धिजीवी परिषद् (ने.बु.प.) को सुशासन तथा व्यवस्थापन विभाग, द्वारा आयोजित “सङ्घीयता र सुशासन : अवसर र चुनौती” विषयक अन्तर्किया कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ !

उक्त कार्यक्रमका बिच नेपाल सरकारका पूर्व सचिव : पुण्यप्रसाद न्यौपाने र अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्र, त्रि.वि. का कार्यकारी निर्देशक विनोद जोशी ज्यु, ले आफ्नो कार्यपत्र प्रस्तुत गरी उक्त कार्यक्रममा थप उर्जा प्रधान गर्नु भएको थियो भने टिप्पणीकर्तामा पूर्व कानुन मन्त्री माधवप्रसाद पौडेल ज्यु, रहनुभएको थियो !




उक्त कार्यक्रममा ने.बु.प. का धेरै बिभागका पदाधिकारी हरुको बाक्लो र उत्साहजक उपस्थिती रहेको थियो !
फोटो स्रोत 📸📸 : ने. बु. प. सदस्य हरु मार्फत
- दसैँको मौसमसँगै गोरखामा सुनौलो धानखेत र मनमोहक हिमशृङ्खलाको रौनक
- विजया दशमीमा कस्तो रहनेछ देशभरको मौसम? हेर्नुहोस् मौसम पूर्वानुमान महाशाखाको अपडेट
- विजया दशमी विशेष दैनिक राशिफल: २०८३ कात्तिक ४ गते, बुधबार | नेपाल संवत्: ११४६ कौलाथ्व दशमी
- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीद्वारा नक्सालमा बडा दसैँ मौलो पूजा सम्पन्न
- जुवातासको खालमा प्रहरीको छापा: ललितपुर र चितवनबाट नगद र ताससहित १७ जना नियन्त्रणमा
- २०८३ को विजयादशमी: देवी विसर्जन बिहान ८:४९ बजे, टीकाको साइत १०:२६ बजे
- बडा दशैँ २०८३ को पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना!
- बडा दशैँ, शुभ दीपावली, छठ पर्व तथा नेपाल संवत् ११४७ को हार्दिक मङ्गलमय शुभकामना!
- काठमाडौँ, कास्की र मोरङबाट ओखर, कौडा र तासबुकसहित १६ जना जुवाडे पक्राउ!
- टिकटकमा आपत्तिजनक भिडियो हाल्ने धनुषाका राजु यादव पक्राउ
-
बडा दशैँ २०८३ को पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना
October 18, 2026 -
विजया दशमी २०८३ को हार्दिक मङ्गलमय शुभकामना !
October 14, 2026 -
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने चार जना काठमाडौंबाट पक्राउ
October 14, 2026 -
विजया दशमी २०८३ को हार्दिक मङ्गलमय शुभकामना
October 14, 2026 -
बडा दशैँ २०८३ को हार्दिक मङ्गलमय शुभकामना!
October 19, 2026
- दसैँको मौसमसँगै गोरखामा सुनौलो धानखेत र मनमोहक हिमशृङ्खलाको रौनक
- विजया दशमीमा कस्तो रहनेछ देशभरको मौसम? हेर्नुहोस् मौसम पूर्वानुमान महाशाखाको अपडेट
- विजया दशमी विशेष दैनिक राशिफल: २०८३ कात्तिक ४ गते, बुधबार | नेपाल संवत्: ११४६ कौलाथ्व दशमी
- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीद्वारा नक्सालमा बडा दसैँ मौलो पूजा सम्पन्न
- जुवातासको खालमा प्रहरीको छापा: ललितपुर र चितवनबाट नगद र ताससहित १७ जना नियन्त्रणमा
- २०८३ को विजयादशमी: देवी विसर्जन बिहान ८:४९ बजे, टीकाको साइत १०:२६ बजे
- बडा दशैँ २०८३ को पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना!
- बडा दशैँ, शुभ दीपावली, छठ पर्व तथा नेपाल संवत् ११४७ को हार्दिक मङ्गलमय शुभकामना!
- काठमाडौँ, कास्की र मोरङबाट ओखर, कौडा र तासबुकसहित १६ जना जुवाडे पक्राउ!
- टिकटकमा आपत्तिजनक भिडियो हाल्ने धनुषाका राजु यादव पक्राउ



प्रतिकृया दिनुहोस्