(ने.बु.प.) को सुशासन तथा व्यवस्थापन विभाग, द्वारा आयोजित “ सङ्घीयता र सुशासन : अवसर र चुनौती” विषयक अन्तर्किया सम्पन्न
- thantikhabar
- March 28, 2025
41.3K
SHARES
नेकपा (एमाले) का उपमहासचिव तथा पूर्व परराष्ट्र मन्त्री क. प्रदीप ज्ञवाली, ज्युको प्रमुख आतिथ्यतामा आज नेपाल बुद्धिजीवी परिषद् (ने.बु.प.) को सुशासन तथा व्यवस्थापन विभाग, द्वारा आयोजित “सङ्घीयता र सुशासन : अवसर र चुनौती” विषयक अन्तर्किया कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ !

उक्त कार्यक्रमका बिच नेपाल सरकारका पूर्व सचिव : पुण्यप्रसाद न्यौपाने र अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्र, त्रि.वि. का कार्यकारी निर्देशक विनोद जोशी ज्यु, ले आफ्नो कार्यपत्र प्रस्तुत गरी उक्त कार्यक्रममा थप उर्जा प्रधान गर्नु भएको थियो भने टिप्पणीकर्तामा पूर्व कानुन मन्त्री माधवप्रसाद पौडेल ज्यु, रहनुभएको थियो !

उक्त कार्यक्रममा ने.बु.प. का धेरै बिभागका पदाधिकारी हरुको बाक्लो र उत्साहजक उपस्थिती रहेको थियो !
फोटो स्रोत 📸📸 : ने. बु. प. सदस्य हरु मार्फत
- “त्रिशूली : आँसुबाट विज्ञानसम्म”Dr. Dinesh C Devkota
- कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन आज देशभर श्रद्धापूर्वक मनाइँदै
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
- कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ
- चितवनको रत्ननगरमा ट्रकको ठक्करबाट स्कुटर सवारको मृत्यु
- कुमारी बैंक PCAF मा आबद्ध, जलवायु वित्तमा थप पारदर्शिताको प्रतिबद्धता
-
सामाजिक सञ्जालका भ्रामक विज्ञापनबाट बच्न राष्ट्रिय वाणिज्य बैंकको सूचना
September 3, 2026 -
चम्पा अधिकारीलाई जय नेपाल पार्टीमा महिला संगठनको नेतृत्व
September 5, 2026 -
‘सचेत पाइला’ लघुचलचित्रमा विद्यालयहरूको उत्साहजनक सहकार्य
September 9, 2026 -
विपद्मा बालबालिकाको फोटो–भिडियो सार्वजनिक नगर्न नेपाल प्रहरीको आग्रह
September 4, 2026
- “त्रिशूली : आँसुबाट विज्ञानसम्म”Dr. Dinesh C Devkota
- कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन आज देशभर श्रद्धापूर्वक मनाइँदै
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
- कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ
- चितवनको रत्ननगरमा ट्रकको ठक्करबाट स्कुटर सवारको मृत्यु
- कुमारी बैंक PCAF मा आबद्ध, जलवायु वित्तमा थप पारदर्शिताको प्रतिबद्धता

प्रतिकृया दिनुहोस्