आई. एम. ई. लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता तथाकर्मचारीहरुलाई कान्ति आरोग्य अस्पताल, नेपालगञ्जमा ५० % सम्म छुट
- thantikhabar
- November 29, 2025
102
SHARES
काठमाण्डौँ – १३ मंसिर २०८२, शनिवार मंसिर शुक्ल नवमी पञ्चाङ्ग: हर्षण बालव पूर्वभाद्र – ठाँटी खबर ||
आई. एम. ई. लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्तातथा कर्मचारीहरुलाई कान्ति आरोग्य अस्पतालमा उपचारसेवालिदा ५०% सम्म छुट प्राप्त हुने भएको छ । अस्पतालमा डाक्टरपरामर्शमा ५० % छुट हुनेछ भने ल्यावटेस्ट तथा एक्स–रे मा ३०%, बेड चार्जमा २० %, अपरेसन, भिडियो एक्स–रे र औषधिमा१० % छुट हुने भएको हो । उक्त छुट सुविधा प्राप्त गर्नका लागिकम्पनीका बीमितले कम्पनीको मोबाइल एप (IME LIFE Mobile app) मा रहेको प्रिभिलेज कार्ड देखाइ छुट सुविधा लिनसक्नेछन भने, अभिकर्ता तथा कर्मचारीले कम्पनीले जारी गरेकोआधिकारिक परिचयपत्र पेसगरि उक्त छुट सुविधा को लाभ लिनसक्नेछन् ।
कान्ति आरोग्य अस्पताल विभिन्न विशेषज्ञ सेवा प्रदान गर्नेनेपालगञ्ज क्षेत्रको ख्यातिप्राप्त अस्पताल हो । बिरामी–केन्द्रितसेवालाई मुख्य प्राथमिकतामा राखेर अस्पतालले विभिन्न विषेज्ञसेवा प्रदान गर्दै आइरहेको छ । नेपालगञ्जको मुटुमा अवस्थितयस अस्पतालमा अत्याधुनिक सुविधा र स्पेशलिस्टचिकित्सकहरूको टोलीमार्फत उच्चस्तरको उपचार सेवा प्रदानगर्दैआइरहेको छ ।
- धनकुटामा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ
- ललितपुरमा ७९ लाखको गहना चोरी प्रकरण: मुख्य अभियुक्तसहित सुन पसले पक्राउ
- मौसम समाचार: पहाडमा बदली र तराईमा गर्मी बढ्ने: ४ वैशाख
- आजको राशिफल: ४ वैशाख २०८३, शुक्रवार
- NBA Delegation Welcomes Newly Appointed Deputy Governor Kiran Pandit
- नेपाल बैंकर्स संघको टोलीद्वारा नवनियुक्त डेपुटी गभर्नर किरण पण्डितसँग भेटवार्ता
- लिबर्टी सेकेन्डरी स्कुलमा रोबोटिक्स कार्यशाला सुरु: विद्यार्थीहरू प्रविधिको संसारमा रमाउँदै
- “शिक्षालाई समृद्धिसँग जोड्ने एनआर कलेजको महाअभियान: औद्योगिक व्यवसाय विकास प्रतिष्ठानसँग ऐतिहासिक सहकार्य!”
- मिडिया ठाँटीको उपहार: SEE दिएका विद्यार्थीलाई ७०% छुटमा व्यावसायिक मिडिया तालिम।
- एसईई पछिको सुनौलो अवसर: ७०% सम्मको भारी छुटमा व्यक्तित्व विकास र मिडिया तालिमको धमाका!
-
जरुरी सूचना: हराएको मानिसको खोजीमा सहयोग गरौँ!
April 11, 2026

प्रतिकृया दिनुहोस्