क्यानडा पठाइदिन्छु भन्दै ३ लाख ठगी गर्ने महिला पक्राउ!
- thantikhabar
- November 12, 2025
143
SHARES
काठमाडौं, २५ कात्तिक ।
“क्यानडा पठाइदिन्छु” भन्ने मीठो प्रलोभन देखाएर रकम ठगी गर्ने एक महिला प्रहरीको फन्दामा परेकी छन् ।
पक्राउ परेकी महिला मकवानपुर हेटौंडा उपमहानगरपालिका–६ घर भएकी, हाल कागेश्वरी मनोहरा नगरपालिका–६ बस्ने २६ वर्षीया मनिषा अधिकारी हुन्।
उनीमाथि एक पीडितबाट ३ लाख रुपैयाँ लिएर सम्पर्कबिहीन भएको आरोप छ।
पीडितको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको टोलीले उनलाई कागेश्वरी मनोहराबाट आइतबार पक्राउ गरेको हो।
प्रहरीले मनिषालाई थप अनुसन्धान र कानूनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौं पठाएको छ।
प्रहरीले नागरिकलाई वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दलाल र फर्जी एजेन्टहरूबाट सतर्क रहन आग्रह गरेको छ।
“कागजपत्र र इजाजतपत्र नदेखाउने कसैलाई पैसा नदिनुहोस्,” प्रहरीको सन्देश।
- ‘Xtrim’ ड्रिंकको अस्वाभाविक विज्ञापनप्रति संसद्मा हर्क साम्पाङको आपत्ति, सरकारको ध्यानाकर्षण
- श्रम र श्रमदानमा समर्पित गोरखा बोर्लाङका मनोहर ढकाल : कामबाट पहिचान बनाउने हर्कवादी
- पूर्वाग्रह र नकारात्मकता छोडेर निष्पक्ष रूपमा चलचित्र हेर्न उद्योगपति मल्होत्राको आग्रह; प्रियंका कार्कीको अभिनय र साहसको उच्च प्रशंसा
- विकासप्रेमी युवा उद्यमी निर्मल पाठक रत्ननगरको समृद्धिको अभियानमा
- आजको मौसम समाचार : देशका अधिकांश भू–भागमा वर्षाको सम्भावना
- विदेश पठाइदिने भन्दै १७ लाख ठगी! मलेसिया र अमेरिका पठाउने प्रलोभनमा २ जना पक्राउ
- कुवेतमा घरेलु कामदार पठाउने भन्दै ९ महिलालाई झुक्याएको आरोप, एक महिला पक्राउ
- १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा ४० वर्षीय पुरुष पक्राउ
- चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ, १ वर्ष १० महिना कैद र ३० हजार जरिवाना
- आजको राशिफल — २०८३ भदौ ७ गते, आइतबार
-
जबरजस्ती करणीको अभियोगमा बाँके र कैलालीबाट दुई जना पक्राउ
August 16, 2026 -
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ
August 16, 2026 -
NMB Bank Leads Financial Closure for Tila 1 Hydropower Project
August 19, 2026
- ‘Xtrim’ ड्रिंकको अस्वाभाविक विज्ञापनप्रति संसद्मा हर्क साम्पाङको आपत्ति, सरकारको ध्यानाकर्षण
- श्रम र श्रमदानमा समर्पित गोरखा बोर्लाङका मनोहर ढकाल : कामबाट पहिचान बनाउने हर्कवादी
- पूर्वाग्रह र नकारात्मकता छोडेर निष्पक्ष रूपमा चलचित्र हेर्न उद्योगपति मल्होत्राको आग्रह; प्रियंका कार्कीको अभिनय र साहसको उच्च प्रशंसा
- विकासप्रेमी युवा उद्यमी निर्मल पाठक रत्ननगरको समृद्धिको अभियानमा
- आजको मौसम समाचार : देशका अधिकांश भू–भागमा वर्षाको सम्भावना
- विदेश पठाइदिने भन्दै १७ लाख ठगी! मलेसिया र अमेरिका पठाउने प्रलोभनमा २ जना पक्राउ
- कुवेतमा घरेलु कामदार पठाउने भन्दै ९ महिलालाई झुक्याएको आरोप, एक महिला पक्राउ
- १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा ४० वर्षीय पुरुष पक्राउ
- चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ, १ वर्ष १० महिना कैद र ३० हजार जरिवाना
- आजको राशिफल — २०८३ भदौ ७ गते, आइतबार

प्रतिकृया दिनुहोस्