सवारी दुर्घटनामा दुई जनाको मृत्यु
- thantikhabar
- October 8, 2025
114
SHARES
काठमाडौं, २२ असोज
रूपन्देही, ओमसतिया गाउँपालिका-१ कटैयास्थित सडकमा लु. प्र.०१-००४ प ३२८५ नम्बरको ईलेक्ट्रिक स्कुटरअनियन्त्रित भई मंगलबार दिउँसो दर्घटना हुँदा चालक सिद्धार्थनगर नगरपालिका-८ अंचलपुर बस्ने ६१ वर्षीय अमित गरूङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।
ताप्लेजुङ, सिदिङवा गाउँपालिका-३ आङखोपस्थितसडकमा प्र.१-०१-००१ ज ३४७० नम्बरको बोलेरो मंगलबार साँझ दुर्घटना हुँदा गाडीमा सवार सोही ठाउँ बस्ने ६० वर्षीय लोक बहादुर कुँवरको घटनास्थलमै मृत्यु भएको छ । साथैदुर्घटनामा घाइते भएका गाडीमा सवार अन्य ६ जनाको जिल्ला अस्पताल फिदिममा उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।
प्रतिकृया दिनुहोस्
- मोर्गन इन्टरनेशनल कलेजका प्रिन्सिपल डा. दीपेन्द्र भण्डारी ‘मिडिया ठाँटी सम्मान–२०८३’ बाट सम्मानित
- आईटी र होटल म्यानेजमेन्ट शिक्षामा अब्बल ‘मोर्गन इन्टरनेशनल कलेज’
- आजको राशिफल: २०८३ साउन २० गते, बुधबार
- आजको मौसम पूर्वानुमान: २०८३ साउन २० गते, बुधबार
- कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको बिमा दाबी रकम हस्तान्तरण
- क्रोएसिया पठाइदिने भन्दै रु. ८ लाख ५० हजार ठगी, एक पक्राउ
- एनएमबि बैंकद्वारा आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा रु. ४ अर्बभन्दा बढी खुद नाफा आर्जन
- NMB Bank Crosses Milestone NPR 4 Billion Net Profit as Q4 earning Surges
- वासिङ मेसिन जडान गर्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु
- सोलुखुम्बुमा हजुरबुबाको कुटपिटपछि मृत्यु, नाति पक्राउ
-
आजको राशिफल: २०८३ साल श्रावण १४ गते, बिहीबार
July 30, 2026 -
सोलुखुम्बुमा हजुरबुबाको कुटपिटपछि मृत्यु, नाति पक्राउ
August 5, 2026