मृत अवस्थामा फेला
- thantikhabar
- September 26, 2025
170
SHARES
काठमाडौं, १० भदौ
रूकुम पश्चिम, त्रिवेणी गाउँपालिका-६ बारीका बस्ने ६६वर्षीय भिम बहादुर घर्ती सोही गाउँपालिका-७ शान्तिपाँखास्थित भिर नजिक शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
काभ्रे, पाँचखाल नगरपालिका-४ तमाघाट बजारस्थित सडक छेउको नालीमा सोही नगरपालिका-११ खरेलथोक बस्ने ४० वर्षीय भिम रिमाल शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
मोरङ, विराटनगर महानगरपालिका-३ ढाट डेरा गरी बस्ने उर्लाबारी नगरपालिका-४ घर भएका ३२ वर्षीय हेमन्त विक आफ्नै कोठामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
बाँके, कोहलपुर नगरपालिका-११ स्थित रातो भाले कटेजको कम्पाउण्ड भित्र सोही ठाउँ बस्ने ४२ वर्षीय दिपक गुरूङ शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।
प्रतिकृया दिनुहोस्
- काठमाडौँ महानगर वडा नं. ९ द्वारा जनहितमा जारी सूचना: बर्खायामको विपद् र लामखुट्टेको प्रकोपबाट जोगिन विशेष आग्रह
- बर्खायाममा बाढी, डुबान र महामारीबाट जोगिन बूढानीलकण्ठ वडा नं. ९ को अपील
- विजया दशमी २०८३ को हार्दिक मङ्गलमय शुभकामना

- विजया दशमी २०८३ को हार्दिक मङ्गलमय शुभकामना !
- जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ: लाखौँ नगद र तास बरामद!
- वैदेशिक रोजगारीका नाममा ठगी गर्ने चार जना काठमाडौंबाट पक्राउ
- मुगुमा ७५ वर्षीय वृद्धको खुडा प्रहार गरी हत्या, ३२ वर्षीय अजबिर प्रहरी नियन्त्रणमा
- काठमाडौँको ओख्रेनीमा प्रहरीको छापा: ५ लाख ५२ हजार नगद र ६३ थान कौडासहित ७ जना जुवाडे पक्राउ!
- प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख आतिथ्यतामा प्रहरी निरीक्षक दीक्षान्त समारोह सम्पन्न: ‘दबाब र प्रभावमा नपरी कर्तव्यनिष्ठ हुन’ आह्वान