करिब ३ लाख ६२ हजार ५ सय रूपैयाँ बराबरको धनमाल बिहीबार दिउँसो चोरी

करिब ३ लाख ६२ हजार ५ सय रूपैयाँ बराबरको धनमाल बिहीबार दिउँसो चोरी

काठमाडौं, १० असोज

काठमाडौं महानगरपालिका१६ बालाजु बसन्तनगर डेरा गरी बस्ने नुवाकोट सूर्यगढी गाउँपालिका५ घर भएका ३० वर्षीय महेश अधिकारीको कोठाबाट सुन तथा चाँदीका गरगहनानगद समेत गरी करिब ३ लाख ६२ हजार ५ सय रूपैयाँ बराबरको धनमाल बिहीबार दिउँसो चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी र्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।