सोनाम ल्होसारको पावन अवसरमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना – खदानन्द भट्ट, प्रबन्ध निर्देशक, मिडिया ठाँटी प्रा.लि.
- thantikhabar
- January 19, 2026
168
SHARES
सोनाम ल्होसारको पावन अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, स्वास्थ्य र जीवनका हरेक क्षेत्रमा उज्यालोको हार्दिक मंगलकामना व्यक्त गर्दछु। यो पर्व हाम्रो सांस्कृतिक पहिचान र परम्परालाई जगेर्ना गर्दै परिवार र समुदायबीच मेलमिलाप, सद्भाव र आपसी सहकार्यको सन्देश प्रवाह गर्ने अवसर हो।
हामीले आफ्नो सांस्कृतिक रीतिरिवाज, परम्परा र एकताको महत्वलाई सम्झँदै समाजमा शान्ति र समृद्धि स्थापित गर्ने दिशामा निरन्तर प्रयासरत रहौँ। यस सोनाम ल्होसरले हरेक नेपालीको जीवनमा नयाँ आशा, उत्साह र सकारात्मक ऊर्जा भर्न सकोस्।
खदानन्द भट्ट
प्रबन्ध निर्देशक
मिडिया ठाँटी प्रा.लि.
बालाजु १६, काठमाडौं, नेपाल !
- “त्रिशूली : आँसुबाट विज्ञानसम्म”Dr. Dinesh C Devkota
- कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन आज देशभर श्रद्धापूर्वक मनाइँदै
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
- कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ
- चितवनको रत्ननगरमा ट्रकको ठक्करबाट स्कुटर सवारको मृत्यु
- कुमारी बैंक PCAF मा आबद्ध, जलवायु वित्तमा थप पारदर्शिताको प्रतिबद्धता
-
सामाजिक सञ्जालका भ्रामक विज्ञापनबाट बच्न राष्ट्रिय वाणिज्य बैंकको सूचना
September 3, 2026 -
चम्पा अधिकारीलाई जय नेपाल पार्टीमा महिला संगठनको नेतृत्व
September 5, 2026 -
‘सचेत पाइला’ लघुचलचित्रमा विद्यालयहरूको उत्साहजनक सहकार्य
September 9, 2026 -
विपद्मा बालबालिकाको फोटो–भिडियो सार्वजनिक नगर्न नेपाल प्रहरीको आग्रह
September 4, 2026
- “त्रिशूली : आँसुबाट विज्ञानसम्म”Dr. Dinesh C Devkota
- कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन आज देशभर श्रद्धापूर्वक मनाइँदै
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
- कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ
- चितवनको रत्ननगरमा ट्रकको ठक्करबाट स्कुटर सवारको मृत्यु
- कुमारी बैंक PCAF मा आबद्ध, जलवायु वित्तमा थप पारदर्शिताको प्रतिबद्धता

प्रतिकृया दिनुहोस्