पुष्प व्यवसायीका लागि सुनौलो अवसर! ग्लोबल आइएमई बैंकले ल्यायो हरितगृह कर्जा
- thantikhabar
- December 22, 2025
160
SHARES
काठमाडौँ ।
पुष्प खेतीलाई आधुनिक, दिगो र व्यवसायिक बनाउने दिशामा ग्लोबल आइएमई बैंक लिमिटेडले ठूलो कदम चालेको छ। बैंकले पुष्प खेती तथा आलङ्कारीक बाली उत्पादनका लागि विशेष हरितगृह कर्जा प्रवाह गर्ने भएको छ।
यसका लागि ग्लोबल आइएमई बैंक र फ्लोरिकल्चर एसोसिएशन नेपाल (FAN) बीच औपचारिक समझदारी भएको छ। सम्झौतामा बैंकका इन्फ्रास्टक्चर तथा प्रोजेक्ट फाइनान्सिङ प्रमुख अशीम कर्माचार्य र फ्लोरिकल्चर एसोसिएशन नेपालका अध्यक्ष राजेश भक्त श्रेष्ठले हस्ताक्षर गरेका हुन्।
सम्झौता अनुसार बैंकले पुष्प व्यवसायी तथा कृषकहरूलाई लक्षित गर्दै विशेष हरितगृह कर्जा योजना सञ्चालन गर्नेछ। उता फ्लोरिकल्चर एसोसिएशन नेपालले आफ्ना सदस्यहरूलाई बैंकको कृषि तथा हरितगृह कर्जा योजनाबारे जानकारी गराउनेछ।
यस सहकार्यबाट
पुष्प उत्पादन र उत्पादकत्व वृद्धि
आधुनिक हरितगृह प्रविधिको प्रवद्र्धन
गुणस्तरीय पूर्वाधार विकास
जलवायु अनुकूलन अभ्यास र दिगो व्यवसाय प्रवर्द्धन
जस्ता क्षेत्रमा उल्लेखनीय सहयोग पुग्ने विश्वास लिइएको छ।
बैंकद्वारा जारी विज्ञप्तिमा आधुनिक प्रविधि अपनाउँदै पुष्प व्यवसायलाई प्रतिस्पर्धी र दिगो बनाउने लक्ष्य रहेको उल्लेख गरिएको छ।
- Nepal Real Estate and Construction Expo Scheduled for September
- सेप्टेम्बरमा ‘नेपाल रियल स्टेट एण्ड कन्स्ट्रक्सन एक्स्पो’ हुँदै, हरित तथा व्यवस्थित शहरीकरणमा जोड
- दक्षिण एशियाली ज्योतिष महासंघको महासचिवमा रविन पंगेनी सर्वसम्मत निर्वाचित
- विभिन्न स्थानमा भएका सवारी दुर्घटनापछि सुरक्षा सतर्कता बढाइँदै
- वैदेशिक रोजगारी ठगीविरुद्ध प्रहरीको सक्रियता : ७ जना पक्राउ, पीडितलाई न्याय दिलाउने प्रयास
- नेपाल बिजनेस समिट २०२६ भब्य सफलतापूर्वकसम्पन्न
- NEPAL BUSINESS SUMMIT 2026 CONCLUDES SUCCESSFULLY
- UNESCAP–NICCI – MoPIT ले नेपालमा भू–परिवेष्टित विकासशीलदेशहरूका लागि दिगो यातायात कोरिडोर अगाडि बढाउन राष्ट्रिय कार्यशालाआयोजना गर्र्यो ।
- UNESCAP–NICCI – MoPIT Convene National Workshop on Advancing Sustainable Transport Corridors for Landlocked Developing Countries in Nepal
- आजको मौसम समाचार: बुधवार, ६ जेठ २०८३ | 20 May 2026

प्रतिकृया दिनुहोस्