विभिन्न धनमाल चोरी

विभिन्न धनमाल चोरी

काठमाडौं, २५ साउन

तारकेश्वर नगरपालिका-५ गोलढुङ्गा बस्ने ३७ वर्षीयासोबिता बानियाँको घरबाट करिब लाख ४८ हजार सय ५०रूपैयाँ बराबरका सुनका विभिन्न गरगहना शनिबार साँझ चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।