चट्याङ लागेर मृत्यु

चट्याङ लागेर मृत्यु

भोजपुर, २५ असार

​साल्पासिलिछो गाउँपालिका-३ तालखर्क बस्ने ४२ वर्षीयआशाराम राईको चट्याङ लागेर मंगलबार बेलुकी मृत्यु भएको छ। घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको हो ।

​यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।