विभिन्न धनमाल चोरी​

विभिन्न धनमाल चोरी​

बाँके, ५ असार

खजुरा गाउँपालिका- गुनाहाना बस्ने ३२ वर्षीया फातिमा खातुनको घरबाट नगद सुनचाँदीका विभिन्न गरगहना गरी करिब ४ लाख ४४ हजार २ सय रूपैयाँ बराबरको धनमाल बिहीबार बिहान चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालय (केन्द्रीय प्रहरी समाचार कक्ष) ले दिएको छ ।