विभिन्न धनमाल चोरी

विभिन्न धनमाल चोरी

काठमाडौं, ६ वैशाख

बाँके, नेपालगंज उपमहानगरपालिका-४ बस्ने ३२ वर्षीयविवेक रोकायको घरबाट सुनका विभिन्न गरगहना, नगद तथा जिन्सी सामान समेत गरी करिब लाख ९८ हजार सय ७८रूपैयाँ बराबरको धनमाल शुक्रबार दिउँसो चोरी भएको छ ।

कपिलवस्तु, मायादेवी गाउँपालिका-६ डुमरा बस्ने ३६वर्षीय जटाशंकर पाण्डेको घरबाट सुनका विभिन्न गरगहना तथा नगद समेत गरी करिब ३९ लाख ८६ हजार ९ सय पैयाँ बराबरको धनमाल चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻
नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)