मृत अवस्थामा फेला

मृत अवस्थामा फेला

चितवन, ८ चैत  

भरतपुर महानगरपालिका-४ गैंडाचोकस्थित नारायणी नदी किनारमा हाल नाम, थर, वतन नखुलेकी महिला शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।

यसैगरी चितवन, भरतपुर महानगरपालिका-१ स्थित नारायणी नदी किनारमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ३५ वर्षीया महिला शुक्रबार मृत अवस्थामा फेलापरेकी छिन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)