मृत अवस्थामा फेला

मृत अवस्थामा फेला

काठमाडौं,  १८  फागुन

गोकर्णश्‍वर नगरपालिका-६ नयाँबस्ती डेरा गरी बसने काभ्रेपलाञ्चोक नाला घर भएका ५५ वर्षीय श्याम मास्के आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय

प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)