आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
- thantikhabar
- March 1, 2025
61.1K
SHARES
काठमाडौं, १७ फागुन
कास्की, पोखरा महानगरपालिका-९ न्यूरोडस्थित रमेश शर्मा लुहारको शर्मा आईटि हब पसलमा शुक्रबार बेलुकी आगलागी हुँदा कम्प्युटर, ल्यापटप, प्रिन्टर, इन्भर्टर, ब्याट्रीलगायतका विभिन्न सरसामानहरू जलेर करिब १ करोडरूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । साथै आगलागी फैलिएर उक्त पसलसँगै जोडिएको हेमन्त सिंहको श्यामा श्याम ट्रेडर्समा समेत आगलागी हुँदा सोलार र ब्याट्री लगायतका सामानहरू जलेर क्षति भएको छ ।
तेह्रथुम, फेदाप गाउँपालिका-५ नामिन्ता बस्ने ५९ वर्षीयराम बहादुर लिम्बुको घरमा शुक्रबार दिउँसो आगलागी हुँदा घरपूर्णरूपमा जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
भक्तपुर, मध्यपुर ठिमी नगरपालिका-४ चारदोबाटोस्थित काभ्रे बनेपा नगरपालिका-२ घर भएका होमनाथ घिमिरेको चण्डेश्वरी दुध डेरीमा विद्युत सर्ट भई गए राति आगालगी भएकोछ । क्षतिको विवरण हाल खुलेको छैन् ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
✍🏻✍🏻
नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)
- काठमाडौँ महानगर वडा नं. ९ द्वारा जनहितमा जारी सूचना: बर्खायामको विपद् र लामखुट्टेको प्रकोपबाट जोगिन विशेष आग्रह
- बर्खायाममा बाढी, डुबान र महामारीबाट जोगिन बूढानीलकण्ठ वडा नं. ९ को अपील
- विजया दशमी २०८३ को हार्दिक मङ्गलमय शुभकामना

- विजया दशमी २०८३ को हार्दिक मङ्गलमय शुभकामना !
- जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ: लाखौँ नगद र तास बरामद!
- वैदेशिक रोजगारीका नाममा ठगी गर्ने चार जना काठमाडौंबाट पक्राउ
- मुगुमा ७५ वर्षीय वृद्धको खुडा प्रहार गरी हत्या, ३२ वर्षीय अजबिर प्रहरी नियन्त्रणमा
- काठमाडौँको ओख्रेनीमा प्रहरीको छापा: ५ लाख ५२ हजार नगद र ६३ थान कौडासहित ७ जना जुवाडे पक्राउ!
- प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख आतिथ्यतामा प्रहरी निरीक्षक दीक्षान्त समारोह सम्पन्न: ‘दबाब र प्रभावमा नपरी कर्तव्यनिष्ठ हुन’ आह्वान

प्रतिकृया दिनुहोस्