आई. एम. ई. लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता तथाकर्मचारीहरुलाई ओम कपन डेन्टलमा ५०% सम्म छुट ।

आई. एम. ई. लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता तथाकर्मचारीहरुलाई ओम कपन डेन्टलमा ५०% सम्म छुट ।

आई. एम. . लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्तातथा कर्मचारीहरुलाई अब ओम कपन डेन्टलमा स्केलिङमा ५०% सम्म छुट प्राप्त हुने भएको भने अन्य सेवामा(चेकअप तथाउपचार सेवा)२५ % छुट दिने भएको उक्त छुट सुविधा प्राप्तगर्नका लागि कम्पनीका बीमितले कम्पनीको मोबाइल एप (IMELIFE Mobile app)मा रहेको प्रिभिलेज कार्ड देखाइ छुटसुविधा लिन सक्नेछन भने, अभिकर्ता तथा कर्मचारीलेकम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेसगरिउक्त छुट सुविधा को लाभ लिन सक्नेछन्

✍🏻✍🏻 आई.एम.ई. लाइफ इन्स्योरेन्स कं. लि.
हाथवे कम्प्लेक्स, लैन्चौर, काठमाडौं।