युवा

प्रधानमन्त्रीको वक्तव्य

प्रधानमन्त्रीको वक्तव्य

प्रधानमन्त्रीको वक्तव्य- आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरु, जेन–जी पुस्ताले आज आह्‌वान गरेको प्रदर्शनका क्रममा भएको दुःखद् घटनाले मलाई मर्माहत बनाएको छ । हाम्रा छोराछोरी पुस्ताले आफ्‌ना माग शान्तिपूर्ण रुपमा राख्नेमा हामी आश्वस्त रहेकामा प्रदर्शनमा विभिन्न स्वार्थ केन्द्रबाट भएको घुसपैठका कारण उत्पन्न परिस्थितिले नागरिकको ज्यान जाने दुःखद् परिस्थिति उत्पन्न भयो । जेन–जी पुस्ताले राखेको मागप्रति सरकार नकारात्मक…

प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा संसारभरका युवाहरूलाई दिनुभएको शुभकामना संदेश !

प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा संसारभरका युवाहरूलाई दिनुभएको शुभकामना संदेश !

काठमाडौं, साउन २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा संसारभरका युवाहरूलाई शुभकामना दिनुभएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री ओलीले सन् १९९९ मा संयुक्त राष्ट्रसंघले अगस्ट १२ लाई युवाहरूको योगदान, अधिकार र अवसरको सम्मान गर्ने दिनका रूपमा घोषणा गरेको स्मरण गराउनुभएको छ । पहिलो पटक सन् २००० मा युवा दिवस मनाइएको थियो।…

  • युवा र उद्यमशीलता : आजको आवश्यकता ✍🏻✍🏻 राज कार्की,  संचालक,  सुटमाला

    युवा र उद्यमशीलता : आजको आवश्यकता ✍🏻✍🏻 राज कार्की, संचालक, सुटमाला

    युवा र उद्यमशीलता : आजको आवश्यकता… आजको २१औँ शताब्दी प्रतिस्पर्धा, नवीनता र आत्मनिर्भरता (self-reliance) को युग हो। विश्वभर रोजगारीका परम्परागत अवसरहरू सीमित हुँदै गएका छन्, तर नयाँ अवसरहरू सिर्जना गर्ने बाटो भने उद्यमशीलता हो। यस सन्दर्भमा, युवाशक्ति राष्ट्रको सबैभन्दा ठूलो...

  • “SAAIL – नेपाल २०२५” काठमाडौंमा भव्य रूपमा सम्पन्न

    “SAAIL – नेपाल २०२५” काठमाडौंमा भव्य रूपमा सम्पन्न

    काठमाडौं । नेपाल जेसीजको आयोजनामा काठमाडौंमा सम्पन्न भएको South-Asian Academy for International Leadership (SAAIL – नेपाल २०२५) नामक चारदिने अन्तर्राष्ट्रिय सम्मेलन भव्यताका साथ सम्पन्न भएको छ। “Bridging Nations – Building Leadership” भन्ने नारासहित अगस्ट ३ मा सम्पन्न भएको यो कार्यक्रममा...

  • किन भेला हुदैछन् ७ सय युवा चन्द्रागिरिमा ?

    किन भेला हुदैछन् ७ सय युवा चन्द्रागिरिमा ?

    २५ वर्षपछि पहिलो पटक थानकोट जेसिजकाे रजत जयन्तीकाे अवसर पारेर हुन लागेकाे नेपाल जेसीज क्षेत्र ‘ग’ सम्मेलनको तयारी पुरा भएको छ । थानकोट जेसिजले काठमाडौंकाे नागढुङ्गामा पत्रकार सम्मेलन गरेर जेसीआई नेपाल २०२५ क्षेत्र ‘ग’सम्मेलन असोज १६ र १७ गते थानकोटमा...