“बालेनका ‘सारथि’ अब देशको शिक्षा सुधार्ने ‘कमाण्डर’: सिंहदरबार छिरे २९ वर्षे सस्मित पोखरेल!”
काठमाडौं । काठमाडौं महानगरपालिकामा बालेन शाहलाई सफल बनाउन पर्दा पछाडि बसेर अहोरात्र खटिएका एक युवा अब देशकै शिक्षा नीति बदल्ने 'हट सिट'मा पुगेका छन्। काठमाडौं क्षेत्र नम्बर ५ बाट भारी मतान्तरले निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सस्मित पोखरेलनयाँ...


