अवैध लागूऔषधसहित ३ जना पक्राउ
- thantikhabar
- March 10, 2026
93
SHARES
काठमाडौं, २६ फागुन — देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ परेका छन्।
बारा जिल्लाको निजगढ नगरपालिका–११ रतनपुरबाट प्रहरीले १२ किलो २ सय ३० ग्राम गाँजासहित दुई जनालाई मंगलबार बिहान पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा जीतपुर सिमरा उपमहानगरपालिका–१९ ईनर्वा सिरहा बस्ने ३५ वर्षीय फिरोज देवान र रौतहटको गौर नगरपालिका–९ बस्ने १९ वर्षीय तरबेज आलम रहेका छन्।
अस्थायी प्रहरी पोष्ट रतनपुरबाट खटिएको टोलीले ग.६ प ८८५१ नम्बरको मोटरसाइकलमा सवार फिरोजको साथबाट ६ किलो ४ सय ५० ग्राम र मधेश प्रदेश ०३–०३८ प १२०९ नम्बरको मोटरसाइकलमा सवार तरबेजको साथबाट ५ किलो ७ सय ८० ग्राम गाँजा बरामद गरेको प्रहरीले जनाएको छ।
यसैबीच, चितवनको भरतपुर महानगरपालिका–१८ लाहुरेचोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २२० ट्याब्लेट सहित भरतपुर–२३ जगतपुर बस्ने २९ वर्षीय सोम पाण्डेलाई पनि मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको टोलीले उनलाई उक्त लागूऔषधसहित नियन्त्रणमा लिएको हो।
यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
- विभिन्न स्थानमा भएका सवारी दुर्घटनापछि सुरक्षा सतर्कता बढाइँदै
- वैदेशिक रोजगारी ठगीविरुद्ध प्रहरीको सक्रियता : ७ जना पक्राउ, पीडितलाई न्याय दिलाउने प्रयास
- नेपाल बिजनेस समिट २०२६ भब्य सफलतापूर्वकसम्पन्न
- NEPAL BUSINESS SUMMIT 2026 CONCLUDES SUCCESSFULLY
- UNESCAP–NICCI – MoPIT ले नेपालमा भू–परिवेष्टित विकासशीलदेशहरूका लागि दिगो यातायात कोरिडोर अगाडि बढाउन राष्ट्रिय कार्यशालाआयोजना गर्र्यो ।
- UNESCAP–NICCI – MoPIT Convene National Workshop on Advancing Sustainable Transport Corridors for Landlocked Developing Countries in Nepal
- आजको मौसम समाचार: बुधवार, ६ जेठ २०८३ | 20 May 2026
- आजको राशिफल: बुधवार, ६ जेठ २०८३ (20 May 2026)
- कारागारबाट भागेका जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी निशान तामाङ महोत्तरीबाट पक्राउ
- कञ्चनपुरमा ५४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ६० वर्षीय वृद्ध पक्राउ
-
आजको मौसम समाचार: बुधवार, ६ जेठ २०८३ | 20 May 2026
May 20, 2026 -
आजको राशिफल: बुधवार, ६ जेठ २०८३ (20 May 2026)
May 20, 2026
- विभिन्न स्थानमा भएका सवारी दुर्घटनापछि सुरक्षा सतर्कता बढाइँदै
- वैदेशिक रोजगारी ठगीविरुद्ध प्रहरीको सक्रियता : ७ जना पक्राउ, पीडितलाई न्याय दिलाउने प्रयास
- नेपाल बिजनेस समिट २०२६ भब्य सफलतापूर्वकसम्पन्न
- NEPAL BUSINESS SUMMIT 2026 CONCLUDES SUCCESSFULLY
- UNESCAP–NICCI – MoPIT ले नेपालमा भू–परिवेष्टित विकासशीलदेशहरूका लागि दिगो यातायात कोरिडोर अगाडि बढाउन राष्ट्रिय कार्यशालाआयोजना गर्र्यो ।
- UNESCAP–NICCI – MoPIT Convene National Workshop on Advancing Sustainable Transport Corridors for Landlocked Developing Countries in Nepal
- आजको मौसम समाचार: बुधवार, ६ जेठ २०८३ | 20 May 2026
- आजको राशिफल: बुधवार, ६ जेठ २०८३ (20 May 2026)
- कारागारबाट भागेका जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी निशान तामाङ महोत्तरीबाट पक्राउ
- कञ्चनपुरमा ५४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ६० वर्षीय वृद्ध पक्राउ

प्रतिकृया दिनुहोस्