“हार्वर्डको ज्ञान अब सिंहदरबारको सान: अर्थतन्त्र सुधार्न डा. स्वर्णिम वाग्लेको ‘ग्लोबल’ मास्टरप्लान!”
काठमाडौँ, १३ चैत । नेपालको अर्थतन्त्रलाई नयाँ दिशा दिन विश्वविख्यात अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयको कमान सम्हालेका छन्। शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा शपथ लिएलगत्तै मन्त्रालय पुगेर पदभार ग्रहण गरेका वाग्लेले पहिलो दिनमै 'नीतिगत क्रान्ति' को संकेत दिएका छन्।...


