“संसदको नयाँ अध्याय सुरु, २७४ सांसद बने संवैधानिक जिम्मेवार”
काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट निर्वाचित २७४ सांसदहरूले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन्। सिंहदरबारको पुतली बगैँचामा निर्माणाधीन संसद भवनमा आयोजित समारोहमा ज्येष्ठ सदस्य नेपाली कांग्रेसका ७८ वर्षीय अर्जुननरसिंह केसीले सबै सांसदलाई शपथ दिलाएका थिए।...


