“क्रोएशिया पठाइदिन्छु” भन्दै लाखौँ ठगी गर्ने गिरोह सक्रिय, एक जना पक्राउ
काठमाडौं, १२ चैत || वैदेशिक रोजगारीको नाममा आकर्षक तलबको प्रलोभन देखाएर ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीले क्रोएशिया पठाइदिन्छु भन्दै लाखौँ रकम असुलेर फरार भएका व्यक्तिलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार भक्तपुर मध्यपुर थिमी नगरपालिका–७ बस्दै आएका गुल्मी...


