झापामा करेन्ट लागेर युवकको मृत्यु
झापा — दमक नगरपालिका–८ सेतुमारी रोडमा २८ वर्षीय निरोज साह शनिबार बिहान करेन्ट लागेर मृत्यु भएका छन्। उनको घर नजिकै रहेको उच्च भोल्टेज तारमा करेन्ट लाग्दा साह गम्भीर घाइते भएका थिए। उनी तुरुन्तै लाइफ लाइन अस्पताल दमकमा उपचारका लागि लगिएकी...


